सामग्रीमा जानुहोस्

आठौँ राष्ट्रिय खेलकुद २०७५-७६ मा फुटबल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आठौँ राष्ट्रिय खेलकुद २०७५-७६ मा फुटबल
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
मिति२०७५ चैतदेखि-२०७६ वैशाख ७६ सम्म
टोलीहरू११ टिम
स्थान(हरू)२ (२ सहरहरू आयोजक सहर)


आठौँ राष्ट्रिय खेलकुद २०७५-७६ मा फुटबल एक नेपाल राष्ट्रिय खेलकुदमा आयोजना गरिने फुटबल प्रतियोगिता हो । भने यो प्रतियोगिता राष्ट्रिय फुटबल प्रतियोगिताको समेत एक संस्करण हो । यो प्रतियोगितामा तीन विभागीय टोली, सात प्रदेश तथा एउटा एनआरएन नेपाल टोलीको सहभागीता रहेको थियो ।

यस प्रतियोगितामा पुरुष तर्फको स्वर्ण पदक नेपाली सेना क्लबले जितेको थियो भने महिला तर्फको स्वर्ण भने एपीएफ क्लबले जितेको थियो[][]

खेल स्थलहरू

[सम्पादन गर्नुहोस्]
प्रतियोगिता रङ्गशाला
पुरुष फुटबल नेपालगन्ज रङ्गशला
महिला फुटबल बेलझुण्डी रङगशाल

सहभागी टिमहरू

[सम्पादन गर्नुहोस्]
  • प्रदेश नम्बर १
  • प्रदेश नम्बर २
  • प्रदेश नम्बर ३
  • गण्डकी प्रदेश
  • प्रदेश नम्बर ५
  • प्रदेश नम्बर ६
  • प्रदेश नम्बर ७
  • नेपाल पुलिस क्लब
  • नेपाल आर्मी क्लब
  • एपीएफ क्लब
  • एनआरएन

पुरुष फुटबल

[सम्पादन गर्नुहोस्]
पदक तालिका
एपीएफ नेपाली सेना नेपाल प्रहरी

महिला फुटबल

[सम्पादन गर्नुहोस्]
पदक तालिका
एपीएफ नेपाली सेना नेपाल प्रहरी
स्थान टिम स्वर्ण रजत कांस्य कुल
१. नेपाली सेना
२. एपीएफ
३. नेपाल प्रहरी

सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्यसुत्रहरू

[सम्पादन गर्नुहोस्]

ढाँचा:आठौँ राष्ट्रिय खेलकुद २०७५