सामग्रीमा जानुहोस्

नेपाल राष्ट्रिय खेलकुद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल राष्ट्रिय खेलकुद
पहिलो संस्करण२०३८
अन्तिम संसकरण२०७९
उदेश्यनेपाली खेलाडीहरूको खेल प्रतिभाको विकास र प्रस्फुटन गर्ने ।
प्रमुख कार्यालयकाठमाडौँ
वेबसाइदnocnepal.org.np
nsc.gov.np

नपाल राष्ट्रिय खेलकुद नेपालको राष्ट्रिय स्तरको खेलकुद महाकुम्भ मेला हो। यसको प्रथम संस्करण वि.सं २०३८ सालमा भएको थियो।[]

यस राष्ट्रिय खेलकुदको सुरूवाट वि.स. २०३८ सालबाट भएको थियो ।सुरूवाटी खेलहरू क्रमश २०३८,०४० र ०४२ सालमा भएको थियो ।सुरूवाटि तीन प्रतियोगिताहरू प्रत्येक दुई-दुई वर्षको अन्तरालमा आयोजना भएको थियो ।तर त्यस पछिका प्रतियोगितामा भने त्यो निरन्तरता भने हुन सकेन।

सम्पूर्ण सहभागी टोलीहरू

[सम्पादन गर्नुहोस्]

वर्तमान टोलीहरू

[सम्पादन गर्नुहोस्]
टोली पहिलो खेल
कोशी प्रदेश २०६७
मधेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गैर आवासीय नेपाली सङ्घ
सशस्त्र प्रहरी बल क्लब| २०६५
नेपाल पुलिस क्लब २०५५
त्रिभुवन आर्मी क्लब

पूर्व टोलीहरू

[सम्पादन गर्नुहोस्]

प्रतियोगिता संस्करण

[सम्पादन गर्नुहोस्]
संस्करण वर्ष (विक्रम संवत्) आयोजक(हरू) सुरुवात मिति समाप्त मिति खेलकुद टोली प्रतियोगी शीर्ष टोलीहरू
प्रथम[] वि.सं २०३८ काठमाडौँ २०३८ भदौ २७ २०३८ असोज ४ १६ १४ १,५४३ बागमती अञ्चल
दोस्रो[] २०४० पोखरा २०४० चैत १२ २०४० चैत २० १९ १४ २,५०७ बागमती अञ्चल
तेस्रो[] २०४२ वीरगञ्ज २०४२ फागुन २३ २०४२ चैत १[] २१ १४ २,७७५ बागमती अञ्चल
चौथो[] २०५५ नेपालगञ्ज २०५५ चैत ८ २०५५ चैत १४ १२ १,६२२ मध्यमाञ्चल विकास क्षेत्र
पाचौँ[] २०६५ काठमाडौँ २०६५ चैत २४ २०६५ चैत ३० ३४ ? मध्यमाञ्चल विकास क्षेत्र
छैटौँ[] २०६८ धनगढीमहेन्द्रनगर २०६८ चैत १४ २०६८ चैत २१ ३१ १० ? मध्यमाञ्चल विकास क्षेत्र
सातौँ[] २०७३ विराटनगर २०७३ पुस ८ २०७३ पुस १५ ३० ३,९७२ नेपाल आर्मी क्लब
आठौँ[] २०७६ नेपालगञ्ज २०७५ चैत २७ २०७६ वैशाख १२ ३५ ११ ५,२११[] नेपाल आर्मी क्लब
नवौँ २०७९ पोखरा २०७९ असोज २८ २०७९ कात्तिक ३[१०] निर्धारण हुन बाँकी निर्धारण हुन बाँकी निर्धारण हुन बाँकी

समावेश खेलहरू

[सम्पादन गर्नुहोस्]

एक प्रतियोगितामा समावेश गरिएका खेलहरू पुन अर्को प्रतियोगिता समावेश नगरिएको पनि हुनसक्छ ।भने हालसम्म कम्तीमा एक नेपाल राष्ट्रिय खेलकुदमा सामावेश गरिएका केही खेलहरूको सुची:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. स्पोर्ट्स डाइजेस्ट (पुस्तक)
  2. 1 2 3 "राष्ट्रिय खेलकुद", nocnepal.org.np, अन्तिम पहुँच २०२०-११-१६ अभिलेखिकरण २०२०-१०-२० वेब्याक मेसिन
  3. "नवौँ राष्ट्रिय खेलकुद : चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै", प्रशासन (नेपालीमा), अन्तिम पहुँच २१ असोज २०७९
  4. "4TH NATIONAL GAME 2055 - NSC" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-१६ अभिलेखिकरण २०२१-१०-२० वेब्याक मेसिन
  5. "5TH NATIONAL GAME 2065 - NSC" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-१६ अभिलेखिकरण २०२१-१०-२० वेब्याक मेसिन
  6. "6TH NATIONAL GAME 2068 - NSC" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-१६ अभिलेखिकरण २०२१-१०-२० वेब्याक मेसिन
  7. "7TH NATIONAL GAME 2073 - NSC" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-१६ अभिलेखिकरण २०२१-१०-२० वेब्याक मेसिन
  8. "TAC defend National Games crown", The Himalayan Times, २०१९-०४-२५, अन्तिम पहुँच २०२०-११-१६
  9. "Eighth National Games: 5,211 athletes competing for 1,307 medals", OnlineKhabar English News (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-१६
  10. "Ninth National Games postponed to October"