सामग्रीमा जानुहोस्

दोस्रो राष्ट्रिय खेलकुद २०४०

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोस्रो राष्ट्रिय खेलकुद २०४०
आयोजक सहरपोखरा ,गण्डकी अञ्चल
राष्ट्र नेपाल
सहभागी खेलाडी संख्या२५०७ जना
(पुरूष - १९६८)
(महिला - ५३९)
प्रतियोगिताहरू११९ स्पर्धाहरू
उद्घाटन समारोह१२ चैत २०४०
समापन समारोह२० चैत २०४०
मुख्य आयोजना स्थलपोखरा स्पोर्ट्स कम्प्लेक्स
<  २०३८ २०४२  >


दोस्रो राष्ट्रिय खेलकुद २०४० (अंग्रेजी:-Second National Games of Nepal) नेपाल राष्ट्रिय खेलकुदको दोस्रो संस्करण हो । [] यस प्रतियोगिता २०४० चैत १२ गतेदेखि २० गतेसम्म पोखराको पोखरा स्पोर्ट्स कम्प्लेक्समा सञ्चालन भएको थियो ।यस प्रतियोगिताको उद्घाटन श्री ५ वीरेन्द्र शाहबाट भएको थियो ।

सहभागी टिमहरू

[सम्पादन गर्नुहोस्]

यस दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि नेपालका कुल १४ अञ्चल समावेश रहेको थियो। जसमा ५० स्वर्ण पदक सहित कुल १३७ पदक जिति वाग्मती अञ्चल प्रतियोगिताको अन्तिम पदक तालिकामा प्रथम हुन सफल भएको थियो।

समावेश खेलहरू

[सम्पादन गर्नुहोस्]

यस प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल २१ खेलहरू समावेश गरिएको थियो ।

यस पटकको प्रतियोगितामा लोगोको रूपमा नेपालको राष्ट्रिय फूल लालीगुराँस राखिएको थियो ।

स्थान अञ्चल स्वर्ण रजत कांस्य कुल
१.बागमती अञ्चल५०४९३८१३७
२.गण्डकी अञ्चल२११४१६५१
३.कोशी अञ्चल१८१६२३५७
४.भेरी अञ्चल१३
५.नारायणी अञ्चल१०१३२८
६.मेची अञ्चल१९
७.धौलागिरी अञ्चल_११
८.सगरमाथा अञ्चल११
९.जनकपुर अञ्चल१३
१०.लुम्बिनी अञ्चल१४
११.महाकाली अञ्चल
१२.सेती अञ्चल_
१३.राप्ती अञ्चल__
१४. कर्णाली अञ्चल__
जम्मा१४ टिम११९११९१३२३७०

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. स्पोर्ट्स डाइजेस्ट (पुस्तक)
पूर्वाधिकारी
दोस्रो राष्ट्रिय खेलकुद २०४०

२०४०
उतराधिकारी