तेस्रो राष्ट्रिय खेलकुद २०४२

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तेस्रो राष्ट्रिय खेलकुद २०४२
आयोजक सहरवीरगन्ज ,नारायणी अञ्चल
राष्ट्र नेपाल
सहभागी खेलाडी संख्या२७७९ जना
(पुरूष - २०३७)
(महिला - ७३८)
प्रतियोगिताहरू१४६ स्पर्धाहरू
उद्घाटन समारोह२३ फाल्गुन २०४२
आधिकारिक उद्घाटन गर्ने व्यक्तिश्री ५ वीरेन्द्र शाह
मुख्य आयोजना स्थलपोखरा स्पोर्ट्स कम्प्लेक्स
२०४० २०५५  >


तेस्रो राष्ट्रिय खेलकुद २०४० (अंग्रेजी:-Third National Games of Nepal) नेपाल राष्ट्रिय खेलकुदको तेस्रो संस्करण हो । यस प्रतियोगिता २०४२ फाल्गुन २३ गते तत्कालीन नेपालका राजा श्री ५ वीरेन्द्र शाहाले उद्घाटन गरी सुसम्पन्न भएको थियो।भने यो प्रतियोगिताको उद्घाटन र समापन समारोह वीरगन्ज रंगशाला मा भएको थियो।

सहभागी टिमहरू[सम्पादन गर्नुहोस्]

यस प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालका कुल १४ अञ्चल समावेश रहेको थियो ।

समावेश खेलहरू[सम्पादन गर्नुहोस्]

यस प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल २१ खेलहरू समावेश गरिएको थियो ।

लोगो[सम्पादन गर्नुहोस्]

तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगोका रूपमा बाघ राखिएको थियो।भने उक्त अंकित बाघको नाम भने बले राखिएको थियो।

पदक तालिका[सम्पादन गर्नुहोस्]

  • तेस्रो राष्ट्र खेलकुद २०४२ को अन्तिम पदक तालिका
स्थान अञ्चल स्वर्ण रजत कांस्य कुल
१. बागमती अञ्चल ६६ ३५ ३७ १३८
२. कोसी अञ्चल १८ २८ २७ ७३
३. नारायणी अञ्चल १३ २२ २९ ६४
४. भेरी अञ्चल १० १० २५
५. सगरमाथा अञ्चल १५
६. गण्डकी अञ्चल २४ २६ ५४
७. लुम्बिनी अञ्चल १० २४
८. सेती अञ्चल १० २१
९. मेची अञ्चल ११ २४
१०. राप्ती अञ्चल ११
११. धौलागिरी अञ्चल
१२. जनकपुर अञ्चल १३
१३. महाकाली अञ्चल _
१४. कर्णाली अञ्चल _ _
जम्मा १४ टिम १४६ १४७ १८१ ४७४

प्रतियोगिताका तथ्यहरू[सम्पादन गर्नुहोस्]

उत्कृष्ट विवरण[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]