चौथो राष्ट्रिय खेलकुद २०५५
चौथो राष्ट्रिय खेलकुद २०५५ | |||
---|---|---|---|
![]() नेपालको विशाल नक्शामा यस राष्ट्रिय खेलकुदको प्रमुख आयोजक जिल्ला बाँके | |||
आयोजक सहर | तीन सहरहररू | ||
राष्ट्र | ![]() | ||
सहभागी खेलाडी संख्या | १६,२२ जनन | ||
प्रतियोगिताहरू | १२ खेलका १४० स्पर्धाहरू | ||
उद्घाटन समारोह | चैत ०५,२०५५ | ||
समापन समारोह | चैत १४,२०५५ | ||
आधिकारिक उद्घाटन गर्ने व्यक्ति | श्री ५ दीपेन्द्र शाहा | ||
मुख्य आयोजना स्थल | महेन्द्र रंगशाला | ||
|
चौथो राष्ट्रिय खेलकुद २०५५ (अङ्ग्रेजी: Fourth National Games 2055) नेपाल राष्ट्रिय खेलकुदको तेस्रो संस्करण हो । नेपालको राष्ट्रिय खेलकुद प्रत्येक २-२ वर्षको अन्तरालमा गर्ने भनिएता पनि यो सम्भव हुन सकेन।
सहभागी टिमहरू
[सम्पादन गर्नुहोस्]
सुरूवाटका तीन राष्ट्रिय खेलकुदहरूमा नेपालका १४ अञ्चलहरूको सहभागीता रहेको थियो ।तर यस पटकको संस्करणबाट सहभागी टिमहरूको निर्धारण नेपालका विकास क्षेत्र अनुसार गरिएको थियो ।र नेपाली सेना तथा नेपाल प्रहरीले समे सहभागीता जनाउन पाउने व्यवस्था गरिएको थियो ।
- चौथो राष्ट्रिय खेलकुदमा सहभागी टिमहरू
समावेश खेलहरू
[सम्पादन गर्नुहोस्]
|
|
|
|
अन्तिम पदक तालिका
[सम्पादन गर्नुहोस्]- चौथो राष्ट्रिय खेलकुदको अन्तिम पदक तालिका
स्थान | टिम | स्वर्ण | रजत | कांस्य | कुल |
---|---|---|---|---|---|
१ | मध्यमाञ्चल विकास क्षेत्र | ४९ | ३१ | ३२ | ११२ |
२ | नेपाली सेना | २९ | २८ | २१ | ७८ |
३ | नेपाल प्रहरी | २५ | १४ | २० | ५९ |
४ | पश्चिमाञ्चल विकास क्षेत्र | १३ | १८ | २१ | ५२ |
५ | पूर्वाञ्चल विकास क्षेत्र | १२ | २७ | ३९ | ७८ |
६ | मध्य-पश्चिमाञ्चल विकास क्षेत्र | ०७ | १५ | ३२ | ५४ |
७ | सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र | ०५ | ०७ | २४ | ३६ |
जम्मा | ७ टिमहरू | १४० | १४० | १८९ | ४६९ |
सर्वोत्कृष्ट खेलाडी
[सम्पादन गर्नुहोस्]यस राष्ट्रिय खेलकुदमा पौडीतर्फ ९ वटै स्पर्धामा ९ वटै स्वर्ण पदक जितेर नयाना शाक्यले नयाँ राष्ट्रिय किर्तिमानी राखेकी थिइन् ।यस्तै प्रहरीका रामकृष्ण चौधरीले १०० मीटर दुरी ११.१० सेकेन्डमा पूरा गरी आफूलाई तीव्र गतिका धावक भएको प्रमाणित गर्न सफल भएको थियो ।
यस्तै महिला तर्फ प्रहरीकै देवीमाया पनेररूले १०० र २०० मीटर क्रमश १२. ८२ सेकेन्ड तथा १२.८२ सेकेन्डमा पुरा गरी राष्ट्रिय रेकर्ड राखेकी थिइन्।
- अन्य उत्कृष्ट खेलाडीहरू
- दिपक श्रेष्ठ(पुरूष)
सुदूरपश्चिम - रेखा ज्ञावाली(महिला)
पश्चिमाञ्चल
सम्मान तथा अवार्ड
[सम्पादन गर्नुहोस्]क्र.स. | विधा | विजेता | कैफियत |
---|---|---|---|
१. | अनुशासित टिम | मध्य-पश्चिमाञ्चल | _ |
२. | मार्चपास्टमा उत्कृष्ट | नेपाली सेना | _ |
३. | उत्कृष्ट पुरूष खेलाडी | रवि महर्जन | (म.प.क्षे.) |
४. | उत्कृष्ट महिला खेलाडी | तेजु गुरूङ | (म.व.क्षे.) |