सामग्रीमा जानुहोस्

पाचौँ राष्ट्रिय खेलकुद २०६५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाचौँ राष्ट्रिय खेलकुद २०६५
आयोजक सहरतीन सहरहरू मध्यमाञ्चल विकास क्षेत्र
राष्ट्र नेपाल
उद्घाटन समारोहफागुन २०६५
समापन समारोहफागुन २०६५
आधिकारिक उद्घाटन गर्ने व्यक्तिरामवरण यादव
मुख्य आयोजना स्थलदशरथ रंगशाला
<  २०५५ २०६८  >

पाचौँ राष्ट्रिय खेलकुद २०६५ सालमा काठमाडौँ जिल्लामा आयोजना गरिएको थियो। यो प्रतियोगिता सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रमा गर्ने भनिएता पनि त्यस ठाउँको भौतिक संरचना पूर्ण रूपले निर्माण भइ नसकेको हुदाँ अन्ततः पाँचौ राष्ट्रिय खेलकुद पनि काठमाडौँमा नै सञ्चालन हुनु परेको थियो।

यस प्रतियोगिताको उद्घाटन तत्कालीन राष्ट्रपति रामवरण यादव र समापन प्रधानमन्त्री प्रचण्डले गरेका थिए।

पाचौँ राष्ट्रिय खेलकुदको अन्तिम पदक तालिका

क्षेत्रीय प्रतियोगिताका २१ खेलको पदक-तालिका
स्थान टिम स्वर्ण रजत कांस्य कुल
मध्यमाञ्चल६८३५३५१३८
एपिएफ३२१७१५६४
नेपाल प्रहरी२७४०२४९१
पश्चिमाञ्चल१८२२४३८३
पूर्वाञ्चल२५५१९०
मध्यपश्चिमाञ्चल१०२१४८७९
सुदूरपश्चिमाञ्चल१७३९६५
नेपाली सेना१२२८
जनमुक्ति
जम्मा९ टिमहरू१८७१८५२७१६४३


खुलातर्फका १३ खेलको पदक-तालिका
स्थान टिम स्वर्ण रजत कांस्य कुल
मध्यमाञ्चल५२४४५३१४९
एपिएफ१२२५
नेपाल प्रहरी१११३
नेपाली सेना१०१०२९
पश्चिमाञ्चल१६३१
सुदूरपश्चिमाञ्चल१९
पूर्वाञ्चल१०१८
मध्यपश्चिमाञ्चल१४
जनमुक्ति
जम्मा९ टिमहरू९४११०२९८

==लोगो==रेड पाण्डा

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]