दोहोरी गीत

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

दाेहाेरी गीतमा एकातिर लाेग्ने मानिस र अर्कातिर स्वास्नी मानिस बसेर अाअाफ्नातर्फकाे गीत गाउँने चलन छ । यसमा सवाल जवाफका रूपमा पनि गीत गाइन्छ । हारजित नभएका खण्डमा कुनै कुनै दाेहाेरीमा सातदिन सातरातसम्म पनि कार्यक्रम लम्बिने गरेकाे पाइन्छ । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. नेपाली साहित्य काेश (२०५५), नेपाली लाेक संस्कृति र साहित्य, काठमाडाैं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]