दोहोरी गीत
Jump to navigation
Jump to search
दोहोरी गीतमा एकातिर लोग्ने मानिस र अर्कातिर स्वास्नी मानिस बसेर आआफ्नातर्फको गीत गाउँने चलन छ । यसमा सवाल जवाफका रूपमा पनि गीत गाइन्छ । हारजित नभएका खण्डमा कुनै कुनै दोहोरीमा सातदिन सातरातसम्म पनि कार्यक्रम लम्बिने गरेको पाइन्छ । [१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ नेपाली साहित्य कोश (२०५५), नेपाली लोक संस्कृति र साहित्य, काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।