बालन गीत
Jump to navigation
Jump to search
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
चौधौँ/पन्ध्रौँ शताब्दिमा हिन्दुहरूको संस्कारमा लोकप्रिय गीत वा श्लोक नै बालन हो । विशेष गरी एकादशी पर्वमा एकादशी महात्म्यलाई मूल आधार बनाएर बालन नाचिन्छ । बालन नाँचले सबैलाई मोहित बनाउँछ । बालनमा प्रयोग भएका शब्दलाई हेर्दा भारतबाट नेपालतिर यो नाँच वा गीत आएको हो भनेर अनुमान गर्न सकिन्छ ।
रसुवा जिल्लाको बालन[सम्पादन गर्ने]
सत्य सुकिर्ती, गणपति ब्रम्हा
लम्बोदर ठर दाता।
तुमारा नगरीमा खेल आयौं
आज्ञा देउ धरती माता ।।
अघि पाला पूर्वमा भारत खण्डमा
उदाए नी नगरीमा ।।
एकादशी ब्रतमा जो अन्न खाला
बन्दीखानमा बस्न जाला ।।