नेपाली लोक परम्परा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाली चेलीहरूको पहिरन

लेक, पहाड, कछाड, भित्रि मधेस र तराई आदिकालदेखि वसोवास गर्दै आएका यस देशका बासिन्दाहरूले आफ्नै भाषा र आफ्नै मुटुको स्पन्दनमा आफ्ना जीवनशैलीलाई सुन्दर, सरस र सुखमय बनाउन उनीहरूद्वारा सिर्जना गरिएको मनोवैज्ञानिक अभिव्यक्तिले कालान्तरमा लोक संस्कृतिको रूप धारण गर्यो र यसैभित्र विविध लोक परम्पराहरू समावेश भएका पाइन्छन् । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. बराल, डा.ईश्वर र अन्य (सं.२०५५), नेपाली साहित्य कोश, काठमाडौं : ने.रा.प्र.प्र.

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]