आतङ्कवादका पीडितहरूको स्मारक
स्वरूप
| אנדרטת חללי פעולות האיבה | |
| निर्देशांक | ३१°४६′२९.९७″ उत्तर ३५°१०′४०.८६″ पूर्व / ३१.७७४९९१७° उत्तर ३५.१७८०१६७° पूर्व |
|---|---|
| स्थान | माउन्ट हर्जल, जेरुसेलम |
| डिजाइनर | मोसे र रिता ओरेन |
| Material | ढुंगा र मार्वल |
| निर्माणकार्य सम्पन्न | १९९८ |
| समर्पित | १८५१ देखि हालसम्मका आतंङ्कवादका पीडित इजरायली सर्वसाधारण नागरिक |
इजरायलमा आतंङ्कवादका पीडितहरूको स्मारक (Victims of Acts of Terror Memorial in Israel - אנדרטת חללי פעולות האיבה) १८५१ देखि हाल सम्म आधुनिक इजरायल तथा इजरायली भूमीको पूर्व राज्यमा आतंङ्कवादको कारणबाट पीडित यहूदी र गैर-यहूदी सर्वसाधारण नागरिकहरूको सम्झनामा बनाइएको स्मारक हो।[१] यो स्मारक जेरुसेलमको माउन्ट हर्जलमा अवस्थित राष्ट्रिय नागरिक चिहानमा इसं १९९८ मा स्थापना भएको थियो।[२]
ग्यालरी
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "The Monument to Their Memory on Mount Herzl" (Hebrewमा), Memorial Site for Civilian Victims of Terror, अन्तिम पहुँच १५ अक्टोबर २०१३। अभिलेखिकरण १२ जुलाई २०१२ वेब्याक मेसिन
- ↑ "Monument for the Victims of Hostile Acts", boeliem.com, १७ जनवरी २००९, अन्तिम पहुँच १५ अक्टोबर २०१३। अभिलेखिकरण ५ मे २०१५ वेब्याक मेसिन
बाह्य कडीहरू
[सम्पादन]विकिमिडिया कमन्समा आतङ्कवादका पीडितहरूको स्मारक सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।