आतिफ असलम
स्वरूप
आतिफ असलम | |
---|---|
उपनाम | आतिफ, आदी |
जन्म | वजिराबाद, पाकिस्तान १२ मार्च १९८३ |
उत्पत्ति | लाहोर, पाकिस्तान |
विधा | रक, प्प |
पेशा | गायक, अभिनेता |
वाद्ययन्त्र | आवाज़ |
सक्रिय वर्ष | २००१-हाल सम्म |
लेबल | पाकिस्तान - फायर रेकर्ड्स भारत - टिप्स |
सहयोगी | स्ट्रिङ्ग्स, जल, हदिका किअनी, श्रेया घोषाल, अलका याज्ञनिक, सचिन गुप्ता, प्रितम, अलिसा चिनोय, सुनिधि चौहान[१][२] |
वेबसाइट | आधिकारिक वेबसाइट |
आतिफ असलम या मोहम्मद आतिफ असलम १२ मार्च १९८३ मा पाकिस्तान को वजिराबाद, गुजरानवालामा जन्मेका एक प्रसिद्ध गायक हुन्। अन्तर्राष्ट्रिय स्तरमा उनी सामान्यत हिन्दी-ऊर्दू गायक को रूपमा चिनिन्छन्। उनी हिन्दी गितको गायनमा ख्याति प्राप्त गायक हुन् । २००८ मा पाकिस्तान सरकारबाट उनलाई तम्गा-ऐ-इम्तियाजको उपाधिबाट सम्मानित गरिएको थियो।
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]
नेपालमा आतिफ असलम
[सम्पादन गर्नुहोस्]आतिफ असलम मार्च १२, २०२४ मा नेपालमा लाइभ स्टेजमा प्रस्तुत हुँदैछन्! यो उनको नेपालमा दोस्रो प्रस्तुति हुनेछ। २०१२ मा, उनले काठमाडौँको दशरथ रंगशालामा प्रस्तुति दिएका थिए। [३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Saavn in Review", Saavn, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३। वेब्याक मेसिन अभिलेखिकरण १७ सेप्टेम्बर २०१३ मिति
- ↑ "Saavn status update", अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३।
- ↑ "Atif Aslam Live in Nepal", २०२४-०३-२०, अन्तिम पहुँच २० मार्च २०२४।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा आतिफ असलम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-०६ मिति
- आधिकारिक फेसबुक पाना
- आधिकारिक इनस्टाग्राम
- आधिकारिक ट्विटर
- इन्टरनेट चलचित्र डेटाबेसमा आतिफ असलम
- आतिफ असलम