आतिफ असलम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
आतिफ असलम
उपनामआतिफ, आदी
जन्मवजिराबाद, पाकिस्तान
(१९८३-०३-१२) १२ मार्च १९८३ (उमेर ३६)
उत्पत्तिलाहोर, पाकिस्तान
किसिमरक, प्प
पेशागायक, अभिनेता
वाद्ययन्त्रआवाज़
सक्रिय वर्ष२००१-हाल सम्म
लेबलपाकिस्तान - फायर रेकर्ड्स
भारत - टिप्स
सहयोगीस्ट्रिङ्ग्स, जल, हदिका किअनी, श्रेया घोषाल, अलका याज्ञनिक, सचिन गुप्ता, प्रितम, अलिसा चिनोय, सुनिधि चौहान[१][२]
वेबसाइटआधिकारिक वेबसाइट

आतिफ असलम या मोहम्मद आतिफ असलम १२ मार्च १९८३ मा पाकिस्तान को वजिराबाद, गुजरानवालामा जन्मेका एक प्रसिद्ध गायक हुन्। अन्तर्राष्ट्रिय स्तरमा उनि सामान्यत हिन्दी-ऊर्दू गायक को रूपमा चिनिन्छन्। उनी हिन्दी गितको गायनमा ख्याति प्राप्त गायक हुन् । २००८ मा पाकिस्तान सरकारबाट उनलाई तम्गा-ऐ-इम्तियाजको उपाधिबाट सम्मानित गरिएको थियो।

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Saavn in Review", Saavn, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३ 
  2. "Saavn status update", अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]