सामग्रीमा जानुहोस्

सुनिधि चौहान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनिधि चौहान
व्यक्तिगत विवरण
वास्तविक नामनिधि चौहान
जन्म (1983-08-14) १४ अगस्ट १९८३ (उमेर ४१)
नयाँ दिल्ली, भारत
पेशागायिका
वाद्ययन्त्रस्वर
सक्रिय वर्ष१९९६ – वर्तमान

सुनिधि चौहान (जन्म निधी चौहान[], १४ अगस्ट १९८३) एक भारतीय पार्श्व गायिका हुन् जो हिन्दी गित गाएर लोकप्रिय भएकी हुन् । उनले मराठी, कन्नड, तमिल, तेलुगु, बङ्गाली, असमियागुजराती चलचित्रहरूमा पनि २००० भन्दा बढी गित गाइ सकेकी छिन् ।[]

चौहानले गायनको सुरुवात चार वर्षको उमेरमा गरेकी थिइन् ।[] उनलाई लोकप्रियता भने राम गोपाल वर्मा निर्देशित चलचित्र मस्तबाट पाइन् जसमा उनले "रुकी रुकी सी जिन्दगी" गित गाएकी थिइन् जुन एउटा हिट गित साबित भएको थियो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "The Hindu : Sound of success", Hinduonnet.com, २००३-०४-१५, अन्तिम पहुँच २०१०-०७-२६  वेब्याक मेसिन अभिलेखिकरण २००५-०१-२८ मिति
  2. "I'm the most versatile singer: Sunidhi", Hindustan Times, २००७-०५-०८, अन्तिम पहुँच २०१०-०७-२६ [स्थायी मृत कडी]
  3. "Sunidhi Chauhan Biography at Bry&Gel's Stars We Love", Starswelove.com, अन्तिम पहुँच २०१०-०७-२६  वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-३० मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]