सलमा आगा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सलमा आगा
SalmaAgha.jpg
आगा २०११ मा
जन्मसलमा आगा
लन्डन, इङ्ल्याण्ड, संयुक्त अधिराज्य
वासस्थानदुबई, संयुक्त अरब इमिरेट्स
राष्ट्रियताब्रिटिश
जातीयताभारतीय पाकिस्तानी
पेशागायिका, अभिनेत्री तथा निर्मात्री
धर्मइस्लाम
जीवनसाथीरहमत खान (सम्बन्ध बिच्छेद २०१०)
मन्जर साह (वि २०११)
सन्तान

सलमा आगा ब्रिटिश गायिका र भारतीय पाकिस्तानी मूलकी अभिनेत्री हुन् ।[१] उनी गायन क्षेत्रमा संलग्न हुनुका साथै सन् १९८० को दशकमा भारतीय चलचित्रमा अभिनेत्रीको रूपमा समेत देखा परिसकेकी छिन् । उनको पहिलो चलचित्र निकाहले उनलाई चर्चित बनाएको थियो ।

जीवनी[सम्पादन गर्नुहोस्]

आगाको जन्म नसरिन र लियाकत गुल आगाको घरमा भएको हो ।[२] उनको बुवा एक सफल व्यापारी थिए । उनको मामाली हजुरबुवा र आमा जुगल किशोर मेहता र अनवारी बेगम सफल कलाकार थिए जसले हीर रान्झा नामक चलचित्रमा अभिनय गरेका थिए ।[३][४][५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Seema Sinha, TNN Sep 4, 2012, 10.05AM IST (२०१२-०९-०४), "Salma Agha’s daughter Sasha bags Yashraj’s film", The Times of India, अन्तिम पहुँच २०१३-०४-२४ 
  2. "Salma Agha: What’s the Big Deal if I Married Twice?", अन्तिम पहुँच २०१३-१२-१३ 
  3. "Rafiq Ghaznavi", अन्तिम पहुँच २०१३-१२-१३ 
  4. "Kareena Kapoor, Ranbir Kapoor to root for cousin Sasha Agha's Aurangzeb", daily.bhaskar.com 
  5. "Star of The Week-Kareena Kapoor", Rediff.com, ३० अक्टोबर २००२, अन्तिम पहुँच २४ जुलाई २००८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]