अनुराधा पौडवाल
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
अनुराधा पौडवाल | |
---|---|
![]() | |
व्यक्तिगत विवरण | |
वास्तविक नाम | अल्का नादकर्नी |
जन्म | करवर, कर्नाटक |
विधा | पार्श्व गायन, भजन |
पेशा | गायिका |
वाद्ययन्त्र | स्वर |
सक्रिय वर्ष | १९७३-२०१२ |
अनुराधा पौडवाल प्रसिद्ध भारतीय गायिका हुन्। खासगरी यिनी फिल्म सँगीतमा पार्श्व गायिका तथा भजन गायिकाको रूपमा परिचित छन्।यिनले दर्जनौं नेपाली चलचित्रका गीतहरूमा पार्श्वगायन गरेकी छन्।
पदक तथा पुरस्कार[सम्पादन गर्नुहोस्]
- १९८६: Filmfare Award for Best Female Playback Singer for "Mere Mann Bajaa Mridang" from Utsav.
- १९९०: National Film Award for Best Female Playback Singer for "He Ek Reshami" from Kalat Nakalat
- १९९१: Filmfare Award for Best Female Playback Singer for "Nazar Ke Saamne" from Aashiqui.
- १९९२: Filmfare Award for Best Female Playback Singer for "Dil Hai Ke Manta Nahi" from Dil Hai Ke Manta Nahin.
- १९९३: Filmfare Award for Best Female Playback Singer form "Dhak Dhak Karne Laga" from Beta.
- २०११: Mother Teresa Award for Lifetime Achievement [१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
- इन्टरनेट चलचित्र डेटाबेसमा अनुराधा पौडवाल
- List of Hindi movies with songs by Anuradha Paudwal
- Bio at HindiLyrix.com वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-१७ मिति

विकिमिडिया कमन्समा अनुराधा पौडवाल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।