आदम
स्वरूप
आदम (अङ्ग्रेजी: Adam) लाई इस्लाम तथा इसाई धर्मको ग्रन्थहरूमा संसारको पहिलो व्यक्ति अर्थात ईश्वरबाट बनाइएको पहिलो व्यक्तिको रूपमा व्याख्या गरिएको छ । उहाँलाई अङ्ग्रेजीमा आदम (Adam) भनिन्छ र संस्कृतमा मनुले चिनिन्छ । इस्लाम धर्मको अनुसार उहाँ पहिलो सन्देष्टा र नबी थिए । उहाँ इस्लाम, इसाई तथा हिन्दु धर्म[स्रोत नखुलेको] अनुसार संसारको पहिलो व्यक्ति मानिन्छन् ।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा आदम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।