आधा बाटो (उपन्यास)
स्वरूप
लेखक | कृष्ण धारावासी |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
विषय | उपन्यास |
प्रकाशक | फाइन प्रिन्ट |
प्रकाशित मिति | वि.सं. २०५९ |
पृष्ठ | ३८४ पृष्ठ |
Preceded by | शरणार्थी (उपन्यास) |
यस पछि | झोला (उपन्यास) |
आधा बाटो (उपन्यास) कृष्ण धरावासी द्वारा लिखित आत्मपरक उपन्यास हो । यस पुस्तकमा धरावासीले आफ्नो जन्म देखि आफ्नी आमाको मृत्यु सम्मको वर्णन गरेका छन् । आफ्ना बाल्यकालका तितामिठा भोगाइहरु उनले एकदमै मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् ।