आन्तरिक नियन्त्रण प्रणाली
स्वरूप
लेखापरीक्षण |
---|
आन्तरिक नियन्त्रण प्रणाली भन्नाले व्यवस्थापनले तयार गरी लागु गरेको यस्तो प्रक्रिया हो जसले सञ्चालन को प्रभावकारिता, वित्तीय प्रतिवेदनको विश्वसनीयता तथा ऐन, नियमको परिपालना भएको सम्बन्धमा व्यवस्थापनलाई व्यावहारिक आश्वासन दिन्छ ।
आन्तरिक नियन्त्रण प्रक्रिया
[सम्पादन गर्नुहोस्]आन्तरिक नियन्त्रण प्रणालीमा देहाय बमोजिमको अन्तरसम्बन्धित पाँच तत्वहरु पर्दछ ।
- नियन्त्रित वातावरण
- जोखिमको लेखाजोखा
- नियन्त्रित कार्यविधी
- सुचना तथा सञ्चार
- अनुगमन
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]थप हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।