आम आदमी पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आम आदमी पार्टी
नेताअरविन्द केजरीवाल
स्थापना२६ नोभेम्बर २०१२
प्रमुख कार्यालयभुईंतला, ए-११९, कौसम्बी, गाजियावाद- २०१०१०
विचारधारास्वराज
भ्रष्टाचारविरोधी
वामपन्थी[१]
भानिआ स्थितिस्टेट पार्टी
लोक सभामा सिट
० / ५४५
राज्‍य सभामा सिट
३ / २४५
मा सिट
२८ / ७०
(दिल्ली विधानसभा)
निर्वाचन चिह्न
वेबसाइट
www.aamaadmiparty.org

आम आदमी पार्टी (अर्थ:आम-सर्वसाधारण, आदमी-मानिस; छोटकरी रूप: आप) भारतीय राजनीतिक पार्टी हो । यो पार्टीको २६ नोभेम्बर २०१२ मा औपचारिक रूपमा घोषणा भएको थियो । सन् २०११ देखि जनलोकपाल अध्यादेशको माग गर्दै इन्डिया एगेन्स्ट करप्सन नामक प्रशिद्ध आन्दोलनको नेतृत्व गरिरहेका अरविन्द केजरीवालअन्ना हजारेबीचमा राजनीतिमा जाने वा नजाने भन्ने विषयमा मतभेद भएपछि यो पार्टीको जन्म भएको हो । [२] हजारे आन्दोलनलाई राजनीतिसँग जोड्न असहमत थिए तर केजरीवालले आन्दोलन बिस्तारै विफलतातिर जान लागेकोले अब अघि बढ्न एक प्रत्यक्ष राजनीतिक संलग्नता जरूरी छ भन्ने धारणा राखेका थिए।

सदनमा वर्तमान नेता[सम्पादन गर्नुहोस्]

सदन नेता चित्र निर्वाचित क्षेत्र
निर्वाचन क्षेत्र राज्य सदनमा कुल सिट
राज्य सभा सन्जय सिंह National Capital Territory of Delhi Delhi
दिल्ली विधानसभा अरविन्द केजरीवाल New Delhi दिल्ली ६२
पन्जाब विधानसभा भगवन्त मान Dhuri Punjab ९२
गोवा विधानसभा Venzy Viegas Benaulim गोवा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "India's Left-Leaning, Anti-Graft Party Made A Stunning Debut", The Economist, १४ डिसेम्बर २०१३, अन्तिम पहुँच २५ डिसेम्बर २०१३ 
  2. "India activist Arvind Kejriwal's Aam Aadmi Party vows change", बिबिसी, २६ नोभेम्बर २०१२, अन्तिम पहुँच १६ पुस २०७०