सामग्रीमा जानुहोस्

आरआरआर (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आरआरआर
RRR
रङ्गमञ्च प्रदर्शित पर्चा
निर्देशकएसएस राजामौली
पटकथाएसएस राजामौली
कथाकेवी विजयेन्द्र प्रसाद
संवाद
निर्माताडिविवी दनय्या
मुख्य कलाकार
छायाङ्कनकेके सेन्थिल कुमार
सम्पादनए श्रीकर प्रसाद
सङ्गीतएमएम किरावणी
वितरक
कम्पनी
प्रदर्शन मिति
  • २५ मार्च २०२२ (2022-03-25)
अवधि
१८२ मिनेट[]
देशभारत
भाषातेलुगु
लागत₹५५० करोड[]
बक्स अफिसअनुमान ₹७१० करोड (७ दिन)[]

आरआरआर [] (तेलगु: రౌద్రం రణం రుధిరం) सन् २०२२ को भारतीय तेलुगु -भाषाको ऐतिहासिक एक्सन चलचित्र हो। यस चलचित्रमा निर्देशन एसएस राजामौलीले गरेका थिए भने कथा केवी विजयेन्द्र प्रसादले लेखेका हुन्। यसको निर्माण डिभिभि इन्टरटेनमेन्टको डिभिभि डनाय्याले गरेका हुन्। यश चलचित्रमा एनटी रामाराव जुनियर, राम चरण, अजय देवगन, आलिया भट्ट, श्रिया शरण, समुथिराकनी, रे स्टिभेन्सन, एलिसन डुडी र ओलिभिया मोरिसको अभिनय रहेको छ। यो चलचित्र दुई भारतीय क्रान्तिकारीहरू: अल्लुरी सीताराम राजु (चरण) र कोमराम भीम (रामा राव)को ब्रिटिस राज विरुद्धको लडाइको काल्पनिक कथा हो।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Seta, Fenil (१९ मार्च २०२२), "RRR Censor report: 'F***ing' and 'B***h' removed from the Telugu version; makers had voluntarily reduced the film's duration by 5 minutes in December 2021", Bollywood Hungama, अन्तिम पहुँच २१ मार्च २०२२
  2. "RRR Budget | అంత భారీ బడ్జెట్ తో RRR సినిమాను తెరకెక్కించారా?" [Was RRR movie made on such a huge budget?], Namasthe Telangana (तेलुगुमा), १५ मार्च २०२२।
  3. Thanjavur, Kiran Kumar (१ अप्रिल २०२२), "RRR 1st Week WW Collections : ఆర్ఆర్ఆర్ మొదటి వారం కలెక్షన్స్.. ఏడు రోజుల్లో రూ. 700 కోట్ల క్లబ్‌లో సెన్సేషన్..", News 18
  4. यसको विस्तारित नाम रौद्रम् रणम् रुधिरम् हो तर आरआरआरको नामले प्रचलित छ। RRR.