आलिया भट्ट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
आलिया भट्ट
आलिया भट्ट एउटा कार्यक्रममा
जन्म (१९९३-०३-१५)मार्च १५, १९९३
मुम्बई, भारत
पेशा अभिनेत्री, मोडल
मातापिता महेश भट्ट (बुवा)
सोनी रज्दान (आमा)
आफन्त नानाभाइ भट्ट (हजुरबुवा)
मुकेश भट्ट (काका)
शहिन भट्ट (दिदी)
पुजा भट्ट (दिदी)
राहुल भट्ट (भाइ)
इमरान हाशमी (भाइ)
विशेष भट्ट (भाइ)

आलिया भट्ट (जन्म १५ मार्च १९९३) (२१ बर्ष) भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेत्री हुन् । उनी को जन्म भारतको मुम्बई मा भएको थियो।

बाल्यकाल[सम्पादन गर्ने]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

प्रमुख चलचित्रहरू[सम्पादन गर्ने]

प्रसिद्धि[सम्पादन गर्ने]

चलचित्रहरू[सम्पादन गर्ने]

बर्ष चलचित्र भूमिका नोट
१९९९ संघर्ष युवा प्रित ओबराय बाल कलाकार
२०१२ स्टुडेन्ट अफ द इअर सनाया सिंहानिया
२०१३ हाइवे विरा त्रिपाठी
२०१४ २ स्टेट्स अनन्या स्वामिनथन
२०१४ "हम्पटी शर्मा की दुल्हनियाँ" काब्या गायिका मैं तेनु सम्झावा बोलको गित

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरु[सम्पादन गर्ने]


यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]