गुल पनाग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुल पनाग
जन्म (1979-01-03) जनवरी ३, १९७९ (उमेर ४५)
चण्डीगढ, भारत
अन्य नामगुलकीरत कौर पनाग, गुल पनाग-अट्टारी
पेशाअभिनेत्री, स्वर अभिनेत्री, मोडल
कार्यकाल२०००–वर्तमान
उचाइ५ फिट ६ इन्च (१.६८ मी)
जीवनसाथीऋषि अट्टारी (१३ मार्च २०११- हाल सम्म)
वेबसाइटhttp://www.gulpanag.net

गुल पनाग (पूरा नाम-गुलकीरत कौर पनाग) हिन्दी चलचित्रकी एक अभिनेत्री स्वर अभिनेत्री र मोडल हुन्। उनी ब्रह्माण्ड सुन्दरीमा पनि प्रतियोगिको रूपमा सहभागिता जनाइन् । उनले आफ्नु बलिउड करियरको सुरुवात धूप नामक चलचित्रबाट गरिन् । समर २००७ , हेलो , रन, अनुभव, अब तक छप्पन २ जस्ता धेरै चलचित्रहरूमा उनले अभिनय गरी सकेकी छिन् र पञ्जाबी विश्वविद्यालयबाटै राजनीतिक बिज्ञानमा मास्टर्स गरेकी छिन् ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

उनको जन्म जनवरी ३, १९७९मा चण्डीगढ, भारतमा भएको थियो । २०१४को लोकसभा चुनावमा आम आदमी पार्टीले उनीलाई चण्डीगढबाट प्रत्याशी घोषित गरेको थियो। जहाँ उनको प्रतियोगिता किरण खेरपवन बंसल सँग भएको थियो । उनले पञ्जाबी विश्वविद्यालयबाट गणितमा स्नातक गरेकी थिइन् ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]