ऋचा चड्ढा
स्वरूप
ऋचा चड्ढा | |
---|---|
जन्म | १९८७[१] अमृतसर, पञ्जाब, भारत |
वासस्थान | मुम्बई, महाराष्ट्र, भारत |
राष्ट्रियता | भारतीय |
मातृ शिक्षाप्रतिष्ठान | सोफिया कलेज, मुम्बई |
पेशा | अभिनेत्री |
कार्यकाल | २००८-वर्तमान |
ऋचा चड्ढा (जन्म १९८७[१]) एक भारतीय अभिनेत्री हुन् । उनले बलिउडमा कमेडी-नाटक चलचित्र ओए लक्की लक्की ओएबाट सन् २००८बाट गरेकी थिइन् । उनलाई सन् २०१२ मा उनलाई ग्याङ्ग्स अफ वासिपुर-१ र ग्याङ्ग्स अफ वासिपुर-२उनको शानदार अभिनयको लागि सर्वोत्तम अभिनेत्रीको फिल्मफेयर पुरस्कारले सम्मानित गरिएको हो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "Dating an actor is even worse, says Richa Chadda", 12/17/2013। वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-०२ मिति
वाह्य लिङ्कहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा ऋचा चड्ढा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।