तापसी पन्नू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तापसी पन्नू
तापसी पन्नू
जन्मतापसी पन्नू
(1987-08-01) १ अगस्ट १९८७ (उमेर ३६)[१][२][३]
दिल्ली, भारत
अन्य नामतापसी
पेशाअभिनेत्री, मोडल
कार्यकाल२०१०–वर्तमान
वेबसाइटwww.taapsee.me

तापसी पन्नू (जन्म १ अगष्ट १९८७) भारतीय मोडल र बलिउड अभिनेत्री हुन्। तापसीले तेलुगु, तमिल, मलयालम र हिन्दी चलचित्रमा काम गरेकी छिन्। चलचित्र भन्दा पहिला तापसी सफटवेयर पेशेवरको रूपमा काम गर्ने गर्थिन्। मोडलिंग करियरको समयमा उनीले विज्ञापनमा पनि काम गरिन्। उनको लागि तापसीलाई २००८मा पैंटालून फेमिना मिस फ्रेश फेस र साफी फेमिना मिस ब्यूटीफुल स्किनको रूपमा उपाधि जितिन्। मोडलिंगको साथमा एक संक्षिप्त कार्यकाल पछि, तापसी राघवेंद्र राव द्वारा निर्देशित २०१०मा बनेको तेलुगू फिल्म झुम्माण्डि नादां साथमा आफ्नु अभिनय करियरको सुरुवात गरिन्|[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Tapsee Pannu birthday - Get Latest News & Movie Reviews, Videos, Photos of Tapsee Pannu birthday at", Bollywoodlife.com, २०१२-०८-०१, अन्तिम पहुँच २०१३-०४-११ 
  2. Moviebuzz, "Happy Birthday to Taapsee", Sify Technologies Ltd, अन्तिम पहुँच २३ जनवरी २०१२ 
  3. "Tapasee denies starring in Tanu Weds Manu remake", Oneindia Entertainment, Greynium Information Technologies Pvt. Ltd, ३० जुलाई २०११, अन्तिम पहुँच २३ जनवरी २०१२  वेब्याक मेसिन अभिलेखिकरण २१ सेप्टेम्बर २०१३ मिति
  4. "कमसीन फिल्म अभिनेत्री तापसी आज मना रही जन्मदिन", पत्रिका समाचार समूह, १ अगस्त २०१४, अन्तिम पहुँच १ अगस्त २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]