सर्वश्रेष्ठ अभिनेत्रीको लागि फिल्मफेयर पुरस्कार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
सर्वश्रेष्ठ अभिनेत्रीको लागि फिल्मफेयर
Alia Bhatt promoting Badrinath Ki Dulhania.jpg
सन् २०२० प्राप्तकर्ता: आलिया भट्ट
पुरस्कृत (कारण)मुख्य भूमिकामा अभिनेत्रीद्वारा उत्कृष्ट अभिनय
देशभारत
प्रस्तुतकर्ताफिल्मफेयर
प्रथम पुरस्कृतमीना कुमारी,
बैजू बावरा (सन् १९५४)
वर्तमान विजेताआलिया भट्ट,
गली ब्वाई (सन् २०२०)
वेबसाइटफिल्मफेयर पुरस्कार

फिल्मफेयर सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार फिल्मफेयरद्वारा प्रत्येक वर्ष आयोजन गरिने फिल्मफेयर पुरस्कारको एक अङ्ग हो जुन हिन्दी चलचित्रहरूमा मुख्य भूमिकामा अभिनेत्रीद्वारा उत्कृष्ट अभिनयलाई समीक्षा गरेर सम्मान दिने गरिन्छ। यो पुरस्कार पहिलो पटक सन् १९५४ मा दिइएको थियो।[१]

बहु नामित व्यक्तिहरू[सम्पादन गर्ने]

बहु विजेताहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Best Actress Award (1953-2000)", Official Listings, Indiatimes, अन्तिम पहुँच मे ८, २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्ने]