सामग्रीमा जानुहोस्

शहाना गोस्वामी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शहाना गोस्वामी
शहाणा गोस्वामी
जन्म (1986-05-06) ६ मे १९८६ (उमेर ४०)
नई दिल्ली, भारत
पेशाअभिनेत्री
कार्यकाल२००६-वर्तमान

शहाणा गोस्वामी (जन्म १९८६ मे ६) एक भारतीय चलचित्र अभिनेत्री हुन् ।

शहाणा वाल्यकाल देखिनै व्यावसायिक अभिनयको लागि एकचित्त अभिकेन्द्रीत थिइन् । उनले आफ्नो स्नातक पूर्ण गरेर सम्भवतया आफ्नो अभिनयमा भाग्य अजमाउनको लागि मुम्बईमा स्थापित भइन । शहाणाले मुम्बई आएर आफ्नो अभिनय प्रतिभा विभिन्न कलाकेन्द्रको माध्यमके गरिन ।

वर्षचलचित्रअभिनयभाषाटिप्पणी
२००६यूँ होता तो क्या होतापायलहिन्दी
२००७हनीमून प्राइवेट ट्रेवल्स लिमिटेडगीनाहिन्दी
२००८रक अन!!डेबी मैस्करेनहासहिन्दी
रू ब रूताराहिन्दी
२००९फ़िराकमुनिराहिन्दी
जश्न्ननिशाहिन्दी
२०१०मिर्चरूचीहिन्दी
ब्रेक के बादनदियाहिन्दी
तेरा क्या होगा जॉनीदिव्याहिन्दी
२०११गेमतिशा खन्नाहिन्दी
रा.वनजेन्नी नायरहिन्दी
२०१२विंड्स ऑफ़ चेंजअमिनाअंग्रेजी
हीरोइनप्रोमिता रॉयहिन्दी
वारा, द बूनलिलाअंग्रेजी

प्रमुख चलचित्रहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

वाह्य लिङ्कहरू

[सम्पादन गर्नुहोस्]