सर्वश्रेष्ठ अभिनेत्रीको लागि आइफा पुरस्कार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आई आई एफ ए सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार दर्शकहरू द्वारा छानिन्छ र प्रति वर्ष अन्तर्राष्ट्रिय भारतीय चलचित्र एकेडेमी द्वारा आयोजित समारोहमा दिइने पुरस्कार हो । यो हिन्दी चलचित्रमा उत्कृष्ट अभिनयको लागि चलचित्रको मुख्य अभिनेत्रीलाई दिइन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]