हिन्दी चलचित्र परिवारहरूको सूची
भारतीय चलचित्र उद्योगमा केही त्यस्ता कलाकार छन् जसका लागि अभिनय नै आफ्नो पुस्तैनी काम भएको छ ।
यो पृष्ठ तिनै एकै कुल/घरानाका ख्यातिप्राप्त र लोकप्रिय सदस्यसँग सम्बन्धित छ । अङ्ग्रेजी पृष्ठ यहाँ छ ।
अख्तर–आज्मी–खेर परिवार
[सम्पादन गर्नुहोस्]अख्तर परिवार भारतीय चलचित्र उद्योग कै सुपरिचित परिवार हो । यस परिवारमा कवि, लेखक, चलचित्र लेखक, निर्देशक, अभिनेता र निर्माताहरू छन् । जाबेद अख्तरका हजुरवुवाका हजुरवुवाका हजुरवुवा "फजल-ए-हक खैराबादी" एक कवि, लेखक र दार्शनिक थिए । "मुज्तर खैराबादी" भारतीय उर्दु कवि थिए जो जावेद अख्तरका हजुरवुवा थिए । गीतकार जावेद अख्तरले चलचित्र लेखक "हनी इरानी" सँग विवाह गरेका थिए । उनले दोस्रो विवाह "सबाना आज्मी" सँग गरे । आज्मीका भतिजीहरू "फराह नाज" र "तबु" हुन् । फरान अख्तर र जोया अख्तरका कजन (काका/बडीबाका छोरा/छोरी) फराह र सजिद खान हुन् । [१]
आनन्द-साहनी परिवार
[सम्पादन गर्नुहोस्]आनन्द परिवारका सबैभन्दा प्रख्यात र परिचित सदस्य देव आनन्द हुन्, जसले सय भन्दा बढी हिन्दी फिल्ममा प्रमुख किरदारको भूमिका निभाएका छन् । अन्तर्राष्ट्रिय स्तरमा समेत चिनिने शेखर कपुर यस परिवारका अर्का महत्त्वपूर्ण सदस्य हुन् जो विशेषत: एलिजाबेथ नामक चलचित्र निर्देशनका कारण चिनिन्छन् । उनी सुचीत्रा कृष्णमुर्तीसँग विवाह बन्धनमा बाँधिएका थिए ।
- देव आनन्द
- कल्पना कार्तिक (देव आनन्दकी श्रीमती)
- सुनिल आनन्द (देव आनन्द का छोरा)
- चेतन आनन्द (देव आनन्द का दाजु)
- उमा आनन्द (चेतन आनन्द की पत्नी)
- केतन आनन्द (चेतन आनन्द का छोरा)
- प्रिया राजवंश (अभिनेत्री र चेतन आनन्द की....)
- कमल जीत (अभिनेता र प्रिया राजवंश को भाइ)
- वाहिदा रहमान (कमल जीतकी पत्नी र अभिनेत्री)
- विजय आनन्द (देव आनन्द का भाइ)
- शेखर कपुर (देव आनन्द का भान्जा)
- सुचित्रा कृष्णमुर्ती (शेखर कपुरकी पुर्व पत्नी)
- नविन निश्चोल (अभिनेता, शेखर कपुरको पुर्व सालो)
- बलराज सान्ही (अभिनेता)
- भिसम सान्ही (उपन्यासकार, अभिनेता र बलराज सान्हीका भाइ)
- परिक्षित सान्ही (अभिनेता, बलराज सान्हीका छोरा)
- विशाल आनन्द (देव आनन्द को भतिज)
- पुरव कोहली (शेखर कपुरको भतिज)
इ/ई
[सम्पादन गर्नुहोस्]उ/ऊ
[सम्पादन गर्नुहोस्]ए/ऐ
[सम्पादन गर्नुहोस्]चक्रवर्ती परिवार
[सम्पादन गर्नुहोस्]- मिथुन चक्रवर्ती (अभिनेता र होटल सञ्चालक)
- योगीता बाली (अभिनेत्री र निर्माता-मिथुन चक्रवर्ती की पत्नी)
- महाक्षय चक्रवर्ती (अभिनेता-मिथुन चक्रवर्ती र योगीता बालीका छोरा)
भट्ट परिवार
[सम्पादन गर्नुहोस्]- नानाभाइ भट्ट (निर्देशक – महेश भट्टका पिता)[२]
- धवल भट्ट (नानाभाइ भट्ट र हेमलता भट्ट का छोरा)
- रोबिन भट्ट (नानाभाइ भट्ट र हेमलता भट्ट का छोरा); लेखक
- Mukesh Bhatt (son of Nanabhai Bhatt and Shirin Bhatt); producer
- Vishesh Bhatt (director – son of Mukesh)
- Sakshi Bhatt (producer - daughter of Mukesh)
- Mahesh Bhatt (son of Nanabhai Bhatt & Shirin Bhatt); director, writer, producer
- Pooja Bhatt (actor, producer – daughter of Mahesh and Kiran (née Loraine Bright))
- Rahul Bhatt (son of Mahesh and Kiran (née Loraine Bright))
- Soni Razdan (actress – second wife of Mahesh Bhatt)
- Alia Bhatt (actress, singer – daughter of Mahesh Bhatt and Soni Razdan)
- Shaheen Bhatt (Writer/Director– daughter of Mahesh Bhatt and Soni Razdan)
- Heena Suri (sister of Mahesh Bhatt, Mukesh Bhatt, and Robin Bhatt)
- मोहित सुरी (निर्देशक – nephew of Mahesh, son of Heena)
- उदिता गोस्वामी (अभिनेत्री – मोहितकी श्रीमती)
- स्माइली सुरी (अभिनेत्री – मोहित सुरीकी बहिनी)
- Vineet Bangera (dance instructor – husband of Smiley Suri)
- इमरान हाशमी (अभिनेता – son of Anwar Hashmi and Maherrah Hashmi (née Maherrah Mohammad Ali; sister of Shirin Bhatt'(née Mohammad Ali)) and nephew of Mahesh Bhatt and Mukesh Bhatt)
- Onjolee Nair (director – niece of Mahesh Bhatt)
- Milan Luthria (director – nephew of Mahesh Bhatt)
- Dharmesh Darshan (filmmaker – nephew of Mahesh Bhatt)
- Suneel Darshan (filmmaker – nephew of Mahesh Bhatt)
- मिलन लुथरिया (director -Shirin Bhatt'(née Mohammad Ali) was the younger sister of Milan's maternal grandmother ;nephew of Mahesh Bhatt and Mukesh Bhatt)
क्ष
[सम्पादन गर्नुहोस्]त्र
[सम्पादन गर्नुहोस्]ज्ञ
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]
- ↑ The Dynamic Dynasties: What would the world of films be without them? वेब्याक मेसिन अभिलेखिकरण २०१०-०२-१० मिति Screen, September 22, 2000.
- ↑ "Pooja Bhatt Biography", IMDb.com, अन्तिम पहुँच २०१८-१०-२३।
- ↑ The Enigma of Mahesh Bhatt, Dr Dushka H Saiyid, April 07, 2015
- ↑ The Saraansh of Mahesh Bhatt's life, TNN , Jan 18, 2003