महेश भट्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महेश भट्ट
મહેશ ભટ્ટ
सन् २०११ मा महेश भट्ट
जन्म (1948-09-20) २० सेप्टेम्बर १९४८ (उमेर ७५)[१]
मुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशानिर्माता, निर्देशक र पटकथा लेखक
जीवनसाथीकिरण भट्ट
सोनी राजदान
सन्तानपूजा भट्ट
राहुल भट्ट

आलिया भट्ट
मातापितानानाभाई भट्ट
शिरीन मोहम्मद अली

महेश भट्ट (जन्म सन् १९४८ सेप्टेम्बर २०) एक भारतीय चलचित्र निर्देशक, निर्माता, र पटकथा लेखक हुन्। भट्ट खासगरी हिन्दी चलचित्र उद्योगमा आफ्नो कामको लागि लोकप्रिय छन्। उनले सन् १९८४ मा मुख्य धारा रहितको चलचित्र 'शारांस' निर्देशित गरेका थिए जुन १४औँ मस्को अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शित भएको थियो। उक्त चलचित्रलाई सो वर्ष भारतबाट सर्वश्रेष्ठ विदेशी भाषाको चलचित्र विधातर्फ एकेडेमी पुरस्कारको लागि मनोनयन गरिएको थियो।[२] सन् १९८६ मा निर्मित चलचित्र 'नाम' उनको पहिलो व्यावसायिक चलचित्र थियो।[३][४]सन् १९८७ मा उनले आफ्नो भाइ मुकेश भट्टसँग मिलेर 'विशाल फिल्म्स'को ब्यानर अन्तर्गत 'कब्जा' चलचित्रको निर्माण गरेका थिए।[५][६][७][८]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Sawhney, Anubha (१८ जनवरी २००३), "The Saraansh of Mahesh Bhatt's life", Times Of India, अन्तिम पहुँच १७ फरवरी २०१२ 
  2. "14th Moscow International Film Festival (1985)", MIFF, मूलबाट १६ मार्च २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १० फेब्रुअरी २०१३ 
  3. Sawhney, Anubha (१८ जनवरी २००३), "The Saraansh of Mahesh Bhatt's life", Times Of India, अन्तिम पहुँच १७ फेब्रुअरी २०१२ 
  4. best story on india
  5. "Purnima", Internet Movie Database, अन्तिम पहुँच २९ मे २०१४ 
  6. "I have great reverence for women: Mahesh Bhatt", 01/18/2014  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-०१ मिति
  7. "Mahesh Bhatt's article about Ramzan, Ramadan", अन्तिम पहुँच १४ डिसेम्बर २०१३ 
  8. "Mahesh Bhatt tours riot-ravaged Ahmedabad - Times of India", The Times of India, अन्तिम पहुँच २०१९-०२-२५ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]