उदिता गोस्वामी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Udita Goswami
जन्म (१९८४-०२-०९) फेब्रुअरी ९, १९८४ (उमेर ३५)
देहरादून, उत्तराखण्ड, भारत
पेशाअभिनेत्री, मोडल
जीवनसाथीमोहित सूरी (२०१३ - हाल सम्म)

उदिता गोस्वामी (जन्म (१९८४-०२-०९) फेब्रुअरी ९, १९८४ (उमेर ३५) [१]) बलिउड चलचित्रमा अभिनय गर्ने एक भारतीय अभिनेत्री हुन्।

पूर्व जीवन[सम्पादन गर्ने]

गोस्वामीको जन्म देहरादून, उत्तराखण्डमा भएको थियो, उनको पिता बनारस (अब वाराणसी), उत्तर प्रदेशबाट हुन् र उनकी आमा शिलांग, मेघालयबाट हुन्।[२] उनीले आफ्नु बाल्यकाल काठमाडौं, नेपालमा बिताएकी थिइन्।

काम[सम्पादन गर्ने]

उनी अहमद खानको संगीत क्या खूब लगती होको रिमिक्स विडियो संगीतमा उपेन पटेलको साथमा काम गरिन्।[३]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

उनी मोहित सूरीको साथमा ९ वर्ष सम्म सम्बन्धमा रहिन्। २९ जनवरी २०१३मा उनीले विवाह गरेकी थिइन्।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Birthday time for Udita Goswami", Mid Day, 7 फेब्रुअरी 2011
  2. "'Emraan is like my brother' - Udita Goswami", बलिउड हंगामा, १८ सेप्टेम्बर २००७
  3. "Udita and Upen team up", IndiaFM News Bureau, 19 जुलाई 2005
  4. "Mohit Suri, Udita Goswami marry in a private ceremony- Bollywood- Movies News-IBNLive", Ibnlive.in.com, २०१३-०१-३०, अन्तिम पहुँच २०१३-०७-७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]