सामग्रीमा जानुहोस्

आरती अग्रवाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आरती अग्रवाल
Aarthi Agarwal
जन्म(१९८४-०३-०५)मार्च ५, १९८४
न्यू जर्सी, अमेरिका
मृत्युजुन ६, २०१५(2015-06-06) (उमेर ३१)
न्यू जर्सी, अमेरिका
अन्य नामAarti Agarwal
Nandhu
पेशाअभिनेत्री, मोडेल[१]
कार्यकाल२००१–२०१५
जीवनसाथी
उज्ज्वल कुवर अग्रवाल
​
(
वि २००७; छोड पत्र २००९)
[२][३]

आरती अग्रवाल (५ मार्च १९८४ – ६ जून २०१५) एक अमेरिकी अभिनेत्री थिइन् जसले मुख्य रूपमा तेलुगू सिनेमामा काम गरिन्।[४] ६ जून २०१५मा न्यू जर्सीको एटलान्टिक नगरको एटलान्टीकेयर रीजनल मेडिकल सेन्टरमा उनको निधन भएको थियो। अग्रवालको मृत्यु हृदयघातको कारणले भएको थियो र निधन भन्दा छ हप्ता पहिले नै उनको शल्यचिकित्सा गरिएको थियो। उनको प्रबन्धकको अनुसार उनको निधन हृदयघात को कारणले भएको थियो। उनी एग हार्बर टाउनशिपमा अपनु माता-पितासँग बस्ने गर्थिन।[५][६][७][८][९] [१०][११][१२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Arthi Agarwal, "Arthi Agarwal biography, birth date, birth place and pictures", browsebiography.com, मूलबाट २०१५-०७-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०२-१९।
  2. ↑ "Breaking news: Aarti Agarwal marries an NRI at Arya Samaj", indiaglitz.com, मूलबाट जुन ३०, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ८, २०१५।
  3. ↑ "Aarthi Agarwal divorces Tasval Kumar", The New Indian Express, मूलबाट जुन ११, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ८, २०१५।
  4. ↑ Ma, Myles (जुन ७, २०१५), "Tollywood actress was attempting comeback before her death", NJ Advance Media, अन्तिम पहुँच जुन ७, २०१५।
  5. ↑ "Indian actress Aarthi Agarwal dies in N.J. hospital", NJ.com, अन्तिम पहुँच जुन ८, २०१५।
  6. ↑ "Tollywood Mourns The Death Of Aarti Agarwal", greatandhra.com, मूलबाट २०१५-०६-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०२-१९।
  7. ↑ "Telugu Actor Aarthi Agarwal Dies at 31", NDTVMovies.com, अन्तिम पहुँच जुन ८, २०१५।
  8. ↑ "జయమాలిని కోసం మరో 3 కేజీలు తగ్గే ప్రయత్నంలో.." (Teluguमा), Andhra Jyothy, मूलबाट २०१५-०६-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०६-०६।
  9. ↑ "Aarthi Agarwal's Father, Manager, Surgeon Speak About her Liposuction, Death", International Business Times, जुन ७, २०१५।
  10. ↑ "31 વર્ષની ઉંમરે અભિનેત્રીનું થયું નિધન, શુક્રવારે રીલિઝ થઈ અંતિમ ફિલ્મ", Divya Bhaskar.com, अन्तिम पहुँच जुन ८, २०१५।
  11. ↑ "Telugu actress Aarthi Aggarwal passes away at 31", Deccan Chronicle, अन्तिम पहुँच जुन ८, २०१५।
  12. ↑ Wheatstone, Richard. "Bollywood actress Aarthi Agarwal dead after 'liposuction surgery gone wrong'", Daily Mirror, June 8, 2015; accessed June 8, 2015. "But she had seen her career fade in recent years and was living with her parents in her home town of Egg Harbor Township."

बाह्य कडीहरू

[सम्पादन]