आरती छाबडीया
स्वरूप
आरती छाबडीया | |
---|---|
जन्म | आरती छाबडीया नोभेम्बर २१, १९८२ मुम्बई, भारत |
राष्ट्रियता | भारत |
अन्य नाम | आरती छाबडीया आरती छाबरिया |
पेशा | अभिनेत्री, मोडेल |
उचाइ | ५’५″ (१.७२ मीटर) |
तौल | ५६ केजी |
आरती छाबडीया (जन्म २१ नोभेम्बर १९८२) एक भारतीय अभिनेत्री र पूर्व मोडल हुन्। उनले हिन्दी, तेलुगू र कन्नड चलचित्रमा अभिनय गरेकी छिन्। उनले २०११ मा खत्रौ के खिलाडीको चौथे संस्करणमा फियर फेक्टर -खत्रौ के खिलाडी जितिन्। उनले मिस इन्डिया वल्डवाइडको उपाधि नोभेम्बर १९९९मा प्राप्त गरिन्।[१][२]
पूर्व जीवन
[सम्पादन गर्नुहोस्]आरती छाबडीयाको जन्म मुम्बईमा भएको थियो। उनले एक हिन्दू परिवारमा जन्म लिएकी थिइन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ IANS, "Aarti Chhabria is KKK4 Winner", CNN-IBN, अन्तिम पहुँच २०११-०८-०४। वेब्याक मेसिन अभिलेखिकरण २०११-११-१३ मिति
- ↑ "Aarti Chabria is the winner of Miss India Worldwide 2000"। वेब्याक मेसिन अभिलेखिकरण २०१०-१०-३१ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- इन्टरनेट चलचित्र डेटाबेसमा आरती छाबडीया
- आरती छाबडीयाको बारेमा थप वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
विकिमिडिया कमन्समा आरती छाबडीया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
श्रेणीहरू:
- Pages using birth date and age template with unknown parameters
- भारतीय चलचित्र अभिनेत्रीहरू
- हिन्दी चलचित्र अभिनेत्रीहरू
- सन् १९८२ मा जन्म
- कन्नड चलचित्र अभिनेत्रीहरू
- तेलगु चलचित्र अभिनेत्रीहरू
- फियर फ्याक्टर: खतरों के खिलाडी सहभागीहरू
- जीवित मानिसहरू
- सिन्धी मानिसहरू
- पञ्जाबी चलचित्र अभिनेत्रीहरू
- मुम्बईका अभिनेत्रीहरू