आरती छाबडीया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आरती छाबडीया
जन्मआरती छाबडीया
(1982-11-21) नोभेम्बर २१, १९८२ (उमेर ४१)
मुम्बई, भारत
राष्ट्रियताभारत
अन्य नामआरती छाबडीया
आरती छाबरिया
पेशाअभिनेत्री, मोडेल
उचाइ५’५″ (१.७२ मीटर)
तौल५६ केजी

आरती छाबडीया (जन्म २१ नोभेम्बर १९८२) एक भारतीय अभिनेत्री र पूर्व मोडल हुन्। उनले हिन्दी, तेलुगूकन्नड चलचित्रमा अभिनय गरेकी छिन्। उनले २०११ मा खत्रौ के खिलाडीको चौथे संस्करणमा फियर फेक्टर -खत्रौ के खिलाडी जितिन्। उनले मिस इन्डिया वल्डवाइडको उपाधि नोभेम्बर १९९९मा प्राप्त गरिन्।[१][२]

पूर्व जीवन[सम्पादन गर्नुहोस्]

आरती छाबडीयाको जन्म मुम्बईमा भएको थियो। उनले एक हिन्दू परिवारमा जन्म लिएकी थिइन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. IANS, "Aarti Chhabria is KKK4 Winner", CNN-IBN, अन्तिम पहुँच २०११-०८-०४  वेब्याक मेसिन अभिलेखिकरण २०११-११-१३ मिति
  2. "Aarti Chabria is the winner of Miss India Worldwide 2000"  वेब्याक मेसिन अभिलेखिकरण २०१०-१०-३१ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]