आरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आरा
𑂄𑂩𑂰
महानगरीय क्षेत्र
देश भारत
राज्यबिहार
जिल्लाभोजपुर
सरकार
 • प्रकारनगरपालिका निगम
 • अङ्गआर नगरपालिका निगम
क्षेत्रफल
 • जम्मा४९ किमी (१९ वर्ग माइल)
 • क्रम
उन्नतांश
१९० मिटर (६२० फिट)
जनसङ्ख्या
 (२०११)
 • जम्मा२६१,०९९
 • क्रम१८४
 • घनत्व७,६७९/किमी (१९८९०/वर्ग माइल)
भाषाहरू
 • आधिकारिकभोजपुरी
समय क्षेत्रयुटिसी+५:३० (आइएसटि)
पिन
८०२ ३०१
टेलिफोन कोड+९१६१८२
सवारी दर्ताBR-03
वेबसाइटbhojpur.bih.nic.in

आरा भारत बिहार राज्यको एक प्रमुख शहर हो । यो भोजपुर जिल्लाको मुख्यालयको रूपमा रहेको छ । बिहारको राजधानी पटनादेखि यसको दूरी मात्रै ५५ किलोमीटर रहेको छ ।[१] देशका अन्य भागहरू देखि यो सडक र रेलमार्गबाट जोडिएको छ । आरा भारतको एक अति प्राचीन शहरको रूपमा रहेको छ । पहिला यहाँ मोरध्वज नामक राजाको शासन थियो । महाभारतकालीन अवशेष यहाँ पाइने गरेको छ । यो पहिले आरण्य क्षेत्रको नामले पनि जानिन्थ्यो । यहाँको आरण्य देवी धेरै प्रसिद्ध छ। शहरमा बुढवा महादेव, पतालेश्वर मन्दिर, रमना मैदानको महावीर मन्दिर, सिद्धनाथ मन्दिर प्रमुख छन् । शहरको ठूलो मठिया नामक विशाल धार्मिक स्थान छ । शहरका मध्यमा अवस्थित ठूलो मठिया रामानन्द सम्प्रदायको प्रमुख केन्द्र छ । वाराणसीको तर्जमा मानस मन्दिर पनि निर्माणाधीन अवस्थामा रहेको छ । आरा शहरका मानिसहरूले शिक्षा, साहित्य, संस्कृति र पत्रकारिताका क्षेत्रमा आफ्नो कामयाबीले यहाँको नाम उच्च राखेका छन् ।

इतिहास[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=आरा&oldid=1124257" बाट अनुप्रेषित