आर्मेनिया राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
अर्मेनिया
उपनाम(हरू)Հավաքական Havaqakan (The Collective team)
सङ्गठनअर्मेनिया फुटबल सङ्घ
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकVardan Minasyan
कप्तानHenrikh Mkhitaryan
सर्वाधिक उपस्थितिSargis Hovsepyan (१३२)[१]
सर्वाधिक गोलकर्ताHenrikh Mkhitaryan (२५)
गृह रङ्गशालाVazgen Sargsyan Republican Stadium, येरेवान[२]
फिफा कोडARM
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१०० Steady (१६ अगस्त २०१८)
उच्च वरीयता३० (फेब्रुअरी ३०१४)
निम्न वरीयता१५९ (जुलाई १९९४)
पहिलो अन्तर्राष्ट्रिय
 आर्मेनिया ०–० मोल्दोभा 
(येरेवान, अर्मेनिया; अक्टोबर १४, १९९२)
ठूलो विजय
 आर्मेनिया ७–१ Flag of Guatemala.svg ग्वाटेमाला
(लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका; मे २८, २०१६)
ठूलो हार
 चिली ७–० आर्मेनिया 
(बिना डेल मर, चिली; जनवरी ४, १९९७)
 जर्जिया ७–० आर्मेनिया 
(तिब्लिसी, जर्जिया; मार्च ३०, १९९७)

आर्मेनिया राष्ट्रिय फुटबल टिम आर्मीनियालाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिनिधित्व गर्दछ र आर्मेनिया फुटबल फेडरेशन द्वारा नियन्त्रित गरिएको छ, सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेपछि टोलीले १२ अक्टोबर, १९९२ मा आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । आर्मेनियाको गृह मैदान येरेवनमा रिपब्लिकन स्टेडियम हो र यहाँको मुख्य प्रशिक्षक भार्डन मिनिसान हुन । राष्ट्रिय टोलीले युइएफए युरो १९९६ पछि प्रत्येक प्रतिस्पर्धामा भाग लिगेको छ र छनोट हुने प्रयासमा पनि छ , यद्यपि टोली युइएएफ युरोपेली फुटबल च्याम्पियनसिप वा फिफा विश्वकपमा नकआउट चरणको लागि छनोट हुनसकेको छैन । हालमा अर्मेनियाई राष्ट्रिय टोलीको सबैभन्दा ठूलो सफलता , यूईएफए यूरो २०१२ क्वालीफाईमा तेस्रो स्थानमा पुग्नु हो । विवादास्पद निर्णयले उनीहरूलाई दोस्रो स्थान प्राप्त गर्न सकेनन् र यसैले अन्तिम टुर्नामेन्टमा अघिबढेका थिए ।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "अर्मेनिया राष्ट्रिय फुटबल टिम", अन्तिम पहुँच १४ जुन २०१६ 
  2. "गृह", अन्तिम पहुँच १४ जुन २०१६