आर्मेनिया राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अर्मेनिया
Shirt badge/Association crest
उपनाम(हरू)Հավաքական Havaqakan (The Collective team)
सङ्गठनअर्मेनिया फुटबल सङ्घ
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकVardan Minasyan
कप्तानHenrikh Mkhitaryan
सर्वाधिक उपस्थितिSargis Hovsepyan (१३२)[१]
सर्वाधिक गोलकर्ताHenrikh Mkhitaryan (२५)
गृह रङ्गशालाVazgen Sargsyan Republican Stadium, येरेवान[२]
फिफा कोडARM
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१०० Steady (१६ अगस्त २०१८)
उच्च वरीयता३० (फेब्रुअरी ३०१४)
निम्न वरीयता१५९ (जुलाई १९९४)
पहिलो अन्तर्राष्ट्रिय
 आर्मेनिया ०–० मोल्दोभा 
(येरेवान, अर्मेनिया; अक्टोबर १४, १९९२)
ठूलो विजय
 आर्मेनिया ७–१  ग्वाटेमाला
(लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका; मे २८, २०१६)
ठूलो हार
 चिली ७–० आर्मेनिया 
(बिना डेल मर, चिली; जनवरी ४, १९९७)
 जर्जिया ७–० आर्मेनिया 
(तिब्लिसी, जर्जिया; मार्च ३०, १९९७)

आर्मेनिया राष्ट्रिय फुटबल टिम आर्मीनियालाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिनिधित्व गर्दछ र आर्मेनिया फुटबल फेडरेशन द्वारा नियन्त्रित गरिएको छ, सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेपछि टोलीले १२ अक्टोबर, १९९२ मा आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । आर्मेनियाको गृह मैदान येरेवनमा रिपब्लिकन स्टेडियम हो र यहाँको मुख्य प्रशिक्षक भार्डन मिनिसान हुन । राष्ट्रिय टोलीले युइएफए युरो १९९६ पछि प्रत्येक प्रतिस्पर्धामा भाग लिगेको छ र छनोट हुने प्रयासमा पनि छ , यद्यपि टोली युइएएफ युरोपेली फुटबल च्याम्पियनसिप वा फिफा विश्वकपमा नकआउट चरणको लागि छनोट हुनसकेको छैन । हालमा अर्मेनियाई राष्ट्रिय टोलीको सबैभन्दा ठूलो सफलता , यूईएफए यूरो २०१२ क्वालीफाईमा तेस्रो स्थानमा पुग्नु हो । विवादास्पद निर्णयले उनीहरूलाई दोस्रो स्थान प्राप्त गर्न सकेनन् र यसैले अन्तिम टुर्नामेन्टमा अघिबढेका थिए ।

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "अर्मेनिया राष्ट्रिय फुटबल टिम", अन्तिम पहुँच १४ जुन २०१६ 
  2. "गृह", अन्तिम पहुँच १४ जुन २०१६