आर्यावर्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वैदिक कालमा आर्यावर्तको क्षेत्र पहेँलो रङ्गमा

आर्यावर्त (अर्थ: "आर्यहरूको भूमि",[१]) प्राचीन हिन्दु ग्रन्थमा वर्णन गरिएको भारतीय उपमहाद्वीपको एक भूभाग हो। पतञ्जलि तथा धर्मशास्त्रका लेखकहरूले संस्कृतमा आर्यावर्तको बारेमा लेखेका छन्। उक्त ग्रन्थहरूमा भारतीय उपमहाद्वीपको अन्य भूभागहरू ब्रह्मवर्त, मध्यदेश, पाञ्चाल तथा अन्य भूभागहरूको सीमारेखा तथा बासिन्दाको बारेमा ठोस तथ्य लेखेको पाइँदैन।[२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Aryavarta, Monier Williams Sanskrit English Dictionary (1899)
  2. Madhav Deshpande (१९९३), Sanskrit & Prakrit, Sociolinguistic Issues, Motilal Banarsidass, पृ: 80–81, आइएसबिएन 978-81-208-1136-2 
  3. Shashi Shekhar Sharma (२००५), Imagined Manuvād: the Dharmaśāstras and their interpreters, Rupa & Co., पृ: 91–97।