आर्यावर्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
वैदिक कालमा आर्यावर्तको क्षेत्र पहेंलो रङ्गमा

आर्यावर्त (अर्थ: "आर्यहरूको भूमि",[१]) प्राचिन हिन्दु ग्रन्थमा वर्णन गरिएको भारतीय उपमहाद्वीपको एक भूभाग हो । पतञ्जलि तथा धर्मशास्त्रका लेखकहरूले संस्कृतमा आर्यावर्तको बारेमा लेखेका छन् । उक्त ग्रन्थहरूमा भारतीय उपमहाद्वीपको अन्य भूभागहरू ब्रह्मवर्त, मध्यदेश, पाञ्चाल तथा अन्य भूभागहरूको सीमारेखा तथा बासिन्दाको बारेमा ठोस तथ्य लेखेको पाइँदैन ।[२][३]

  1. Aryavarta, Monier Williams Sanskrit English Dictionary (1899)
  2. Madhav Deshpande (१९९३), Sanskrit & Prakrit, Sociolinguistic Issues, Motilal Banarsidass, पृ: 80–81, आइएसबिएन 978-81-208-1136-2 
  3. Shashi Shekhar Sharma (२००५), Imagined Manuvād: the Dharmaśāstras and their interpreters, Rupa & Co., पृ: 91–97।