आर.के.नारायण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
आर.के.नारायण
जन्म रासीपुरम कृष्णस्वामी एय्यर नारायण स्वामी
(१९०६-१०-१०)१० अक्टोबर १९०६
चेन्नई,भारत[१]
मृत्यु १३ मे २००१(२००१-०५-१३) (९४ वर्ष)[२]
चेन्नई
पेशा लेखक
राष्ट्रियता भारतीय
विधा काल्पनिक साहित्य,मिथक,कथेतर साहित्य
उल्लेखनीय सम्मानहरू पद्म विभुषण ,साहित्य एकाडेमी,ए.सी.बेन्सन अवार्ड

रासीपुरम कृष्णस्वामी एय्यर नारायण स्वामी (अक्टूबर १०, १९०६- मे १८, २००१) एक भारतीय लेखक थिए । उनले काल्पनिक शहर माल्गुडीलाई आधार बनाएर थुप्रै कथा लेखेका छन ।

प्रमुख कृतिहरु[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. "Inspiring Indians - R K Narayan", Tata Building India, १३ मे २००१, अन्तिम पहुँच १ Jan २०१५ 
  2. Crossette, Barbara (१४ मे २००१), "R. K. Narayan, India's Prolific Storyteller, Dies at 94", The New York Times, अन्तिम पहुँच ९ जुलाई २००९