आशापूर्णा देवी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
आशापूर्णा देवी
আশাপূর্ণা দেবী
आशापूर्णा देवी
जन्म(१९०९-०१-०८)जनवरी ८, १९०९
पोटोलडांगा, कलकत्ता, भारत
मृत्यु१३ जुलाई १९९५(१९९५-०७-१३) (८६ वर्ष)
पेशाउपन्यासकार, कवयित्री
भाषाबांग्ला
राष्ट्रियताभारतीय
काल1939–2001
विधाउपन्यास
विषयहरूसाहित्य
साहित्यिक आन्दोलनबांग्‍ला उपन्‍यासकार
उल्लेखनीय कार्यहरूप्रथम प्रतिश्रुति (१९६४)
आकाश माटी (१९७५)
प्रेम ओ प्रयोजन (१९४४) आदि।
उल्लेखनीय सम्मानहरूटेगोर पुरस्‍कार (१९६४)
लीला पुरस्‍कार
पद्म श्री (१९७६)
ज्ञानपीठ पुरस्कार (१९७६) आदि।

आशापूर्णा देवी (बांग्ला: আশাপূর্ণা দেবী, ८ जनवरी १९०९-१३ जुलाई १९९५) भारतकी बङ्गाली भाषाकी एक कवयित्री र उपन्यासकार थिइन्। उनीले १३ वर्षको उमेर देखि लेखन प्रारम्भ गरिन् र आजीवन साहित्य रचनामा जोडि रहिन्। आफ्नु घरको दायित्वलाई निभाउँदै उनीले लगभग दुई सय कृतिहरु लेखिन्, जसबाट उनका अनेक कृतिहरुको भारतको लगभग सभै भाषाहरूमा अनुवाद भइसकेको छ। उनको सृजनामा नारी जीवनको विभिन्न पक्ष, पारिवारिक जीवनको समस्याहरू र समाजको अवस्था उजागर गरिएको छ। उनका प्रमुख रचनाहरू हुन् स्वर्णलता, प्रथम प्रतिश्रुति, प्रेम और प्रयोजन, बकुलकथा, गाछे पाता नील, जल, आगुन आदि। उनीलाई १९७६ मा ज्ञानपीठ पुरस्कारले सम्मानित गरिएको थियो।[१] यो पुरस्कार प्राप्त गर्ने उनी पहिलो महिला हुन्।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. चित्रा देव, "आशापूर्णा देवीको साक्षात्कार", वेब दुनिया हिन्दी, "आशापूर्णा देवी जो घटित होता है मैं वही लिखती हूँ" 
  2. "प्रथम भारतीय महिला, भाग-3", अन्तिम पहुँच १० जून २०१४ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]