सामग्रीमा जानुहोस्

इजाबेली लेइट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इसाबेल्ले लेइते
जन्मइसाबेल्ले दे फरियास
(1990-09-02) २ सेप्टेम्बर १९९० (उमेर ३५)
जुवाओ पेसोआ, पाराइबा, ब्राजिल
पेशाअभिनेत्री, मोडल

इसाबेल्ले लेइते (पोर्तगाली: Izabelle Leite, जन्म: २ सेप्टेम्बर १९९०)[] एक ब्राजिली अभिनेत्री तथा मोडेल हुन्।[] उनी मुख्य रूपमा भारतीय चलचित्र उद्योगमा काम गर्छिन्।

अभिनित चलचित्रहरू

[सम्पादन गर्नुहोस्]
वर्ष चलचित्र भूमिका भाषा टिप्पणी
सन् २०१२तालाश: द एन्सर लाइज विदइनवेश्यावृत्तिहिन्दी
सन् २०१३सिक्सटीनअनुहिन्दी
सन् २०१४पुरानी जीन्सनयनतारा सप्रूहिन्दी
सन् २०१८नरेन्द्रतेलुगु
सन् २०१९मिस्टर मजनूमाधवीतेलुगु
सन् २०२०वर्ल्ड फेमस लवरइजातेलुगु

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Izabelle Leite", Twitter
  2. "Archived copy", मूलबाट १३ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ नोभेम्बर २०१३ अभिलेखिकरण १३ नोभेम्बर २०१३ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]