इतिहाद वायुसेवा
स्वरूप
(इतिहाद एयरवेजबाट अनुप्रेषित)
| |||||||
स्थापना | २००३ | ||||||
---|---|---|---|---|---|---|---|
केन्द्रीय विमानस्थल | अबु धाबी अन्तर्राष्ट्रिय विमानस्थल | ||||||
बारम्बार उडान कार्यक्रम | एतिहाद गेस्ट्स | ||||||
उडान आकार | ६७ | ||||||
गन्तव्यहरू | ३२१ | ||||||
प्रधान कार्यालयहरू | अबु धाबी, संयुक्त अरब इमिरेट्स[१] | ||||||
प्रमुख व्यक्ति |
| ||||||
वेबसाइट | www.etihadairways.com |
इतिहाद वायुसेवा संयुक्त अरब इमिरेट्सको दोश्रो ठूलो एयरलायन्स हो । यसको मुख्य कार्यालय अबु धाबीको खलिफा शहरमा आबु धाबी अन्तर्राष्ट्रिय विमानस्थलको नजिक रहेको छ । इतिहादले सेवा सञ्चालन सन् २००३ नोभेम्बर देखि गरेको थियो ।[२]
यस एयरलायन्सले १२० गन्तव्यहरूमा प्रत्येक हप्ता १,००० हवाई सेवा सञ्चालन गर्ने गर्दछ । यसको सन् २०१८ फेब्रुअरीमा ११७[३] एयरबस तथा बोइङ्हरू विमान थियो ।
त्रिभुवन विमानस्थलबाट सेवा पुर्याउने एक विमान कम्पनी। यो संयुक्त अरब इमिरेट्स को राष्ट्रिय ध्वजबाहक वायुसेवा संस्था हो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Airline Membership", IATA, अन्तिम पहुँच २०११-०६-१२। वेब्याक मेसिन अभिलेखिकरण २०१२-०९-२९ मिति
- ↑ "Etihad Airways in Brief" (PDF), Etihad Airways, अन्तिम पहुँच २५ जुन २०१२।
- ↑ "Etihad Airways Fleet", Airfleets.net, अन्तिम पहुँच ३१ डिसेम्बर २०१७।
विकिमिडिया कमन्समा इतिहाद वायुसेवा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।