इतिहाद वायुसेवा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
इतिहाद वायुसेवा
आइएटिए
EY
आइसिएओ
ETD
साइन
ETIHAD
स्थापना २००३
विमानस्थल अबु धाबी अन्तर्राष्ट्रिय विमानस्थल
फ्रिक्वेंट फ्लायर एतिहाद गेस्ट्स
विमानक्षेत्र लंज एतिहाद प्रीमियम लाउंज
उडान आकार ६७
गन्तव्यहरू ३२१
कम्पनीको नारा फ्रम अबु धाबी टू द वर्ल्ड अबु धाबी देखि विश्व सम्म
मुख्यालय अबु धाबी, संयुक्त अरब इमिरेट्स[१]
मुख्य व्यक्ति
वेबसाइट www.etihadairways.com

इतिहाद वायुसेवा संयुक्त अरब इमिरेट्सको दोश्रो ठूलो एयरलायन्स हो । यसको मुख्य कार्यालय अबु धाबीको खलिफा शहरमा आबु धाबी अन्तर्राष्ट्रिय विमानस्थलको नजिक रहेको छ । इतिहादले सेवा सञ्चालन सन् २००३ नोभेम्बर देखि गरेको थियो ।[२]

यस एयरलायन्सले १२० गन्तव्यहरूमा प्रत्येक हप्ता १,००० हवाई सेवा सञ्चालन गर्ने गर्दछ । यसको सन् २०१८ फेब्रुअरीमा ११७[३] एयरबस तथा बोइङ्हरू विमान थियो ।

त्रिभुवन विमानस्थलबाट सेवा पुर्‍याउने एक विमान कम्पनी। यो संयुक्त अरब इमिरेट्स को राष्ट्रिय ध्वजबाहक वायुसेवा संस्था हो।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Airline Membership", IATA, अन्तिम पहुँच २०११-०६-१२ 
  2. "Etihad Airways in Brief" (PDF), Etihad Airways, अन्तिम पहुँच २५ जुन २०१२ 
  3. "Etihad Airways Fleet", Airfleets.net, अन्तिम पहुँच ३१ डिसेम्बर २०१७