सामग्रीमा जानुहोस्

इन्दु जैन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इन्दु जैन
जन्म (1936-09-08) ८ सेप्टेम्बर १९३६ (उमेर ८८)
फैजाबाद, उत्तर प्रदेश , भारत
राष्ट्रियताभारतीय
पेशाबेनेट कोलमैन ऐंड कंपनीको चेयरपरसन र सी.ई.ओ.
जम्मा सम्पतिवृद्धि US$ 2.8 billion
धर्मजैन
जीवनसाथीअशोक कुमार जैन
सन्तानसमीर जैन, विनीत जैन

इन्दु जैन भारतको ठुलो मीडिया ग्रुप बेनेट कोलमैन ऐंड कंपनीको चेयरपर्सन र भारतको महिला अरबपतिहरूमा दोस्रो स्तन प्राप्त गर्न सफल महिला हुन्।[] उनी ११,४०० करोड रुपयाँ(१.९ बिलियन अमेरिकन डलर)को मालकिन हुन्।[]

फोर्ब्सको अनुसार, इन्दु जेनको कुल सम्पत्ति ११,४०० करोड रुपयाँ हो। भारतको अरबपतिहरूमा उनको स्थान २९औं हो। उनको विवाह स्वर्गीय अशोक कुमार जैनसँग भएको थियो। उनको दुई छोरा छन्- समीर र विनीत जैन। इन्दु जैन एक अग्रवाल जैन हुन्[] र साहु जैन परिवारसँग ताल्लुक राख्ने गर्छिन्। बेनेट कोलमैन ऐंड कंपनी देशको सबैभन्दा ठुलो मीडिया ग्रुपहरूमा एक हों। यसको स्थापना सन् १८३८मा भएको थियो।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "5 महिलाएं, जिनसँग छ अरबोंको संपत्ति" [स्थायी मृत कडी]
  2. "Indu Jain is Chairperson of The Times Group", अन्तिम पहुँच २०१२-०१-१६ 
  3. "Indu Jain: An Entrepreneur & Spiritualist!", अन्तिम पहुँच २०१२-०१-१६ 
  4. "Ashok Jain, chief of TOI group, dies in US", Rediff, फ़रवरी ४, १९९९, अन्तिम पहुँच मई १८, २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०३-१४ मिति
  5. "Media world loses another doye", Indian Express, फेब्रुअरी ५, १९९९, अन्तिम पहुँच मई १८, २०१३ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]