इरेन जोलियट क्युरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इरेन जोलियट क्युरी
जन्म(१८९७-०९-१२)१२ सेप्टेम्बर १८९७
पेरिस, फ्रान्स
मृत्यु१७ मार्च १९५६(1956-03-17) (उमेर ५८)
पेरिस, फ्रान्स
वासस्थानपेरिस, फ्रान्स
राष्ट्रियताफ्रान्सेली
नागरिकताफ्रान्सेली
मातृ शिक्षाप्रतिष्ठानसोर्बन
जीवनसाथीफेड्रीक जुलीओट
सन्तानहेलेन लंगेवीन ढाँचा:B.
पेरि जुलीओट ढाँचा:B.
पुरस्काररसायन शास्त्रमा नोबेल पुरस्कार
वैज्ञानिक करियर
क्षेत्ररसायन शास्त्र
डाक्टरी सल्लाहकारपौल लंगेवीन

इरेन जोलियट क्युरी फ्रान्सेली वैज्ञानिक थिइन्। उनी बैज्ञानिक मारिया क्युरी र वैज्ञानिक पियरे क्युरीकी छोरी हुन्। उनीले १९३५मा फ्रान्सबाट रसायन शास्त्रमा नोबेल पुरस्कार पाएकी थिइन्।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]