सामग्रीमा जानुहोस्

इस्लामी क्रान्तिकारी सुरक्षा फौज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इस्लामी क्रान्तिकारी सुरक्षा फौज
सिलमोहर
औपचारिक झण्डाहरू
आदर्श वाक्यوَأَعِدُّوا لَهُمْ مَا اسْتَطَعْتُمْ مِنْ قُوَّةٍ
“र शत्रुहरूको सामना गर्न सक्ने शक्ति सधैँ तैनाथ हुनेछन्।” (आदर्श वाक्य)
स्थापना१९७९; ४७ वर्ष अघि (१९७९)
सेवा शाखाहरू
  • सहकर्मी
  • स्थल सेना
  • बासिज
  • कुद्स सैन्य बल
  • हवाई सेना
  • नौसेना
मुख्यालयतेहरान, इरान
वेबसाइटsepahnews.ir
नेतृत्व
प्रमुख सेनापतिमेजर जनरल मोहम्मद पाकपुर
उपसेनापतिअली फादभी
शाखा सेनापति
  • अली फादभी
  • मोहम्मद पाकपुर
  • गोलामरेजा सोलेमानी
  • एम्माइल गनी
  • अमिर अली हाजिजादे আলী
  • अलीरेजा ताङसिरी
कर्मचारी
अनिवार्य सैनिक भर्ती≈ ५०,००० (सन् २०१९) मुख्य रूपमा बसिजका सक्रिय सदस्यहरूबाट नियुक्त गरिएको[]
सक्रिय कर्मचारी≈ १९०,००० (सन् २०२०)[]
≈ ४०,००० अर्धसैन्य बल (सन् २०२०)[]
व्यय
बजेट$६.९६ अर्ब (सन् २०२०)[]
सम्बन्धित लेखहरू
इतिहासइरान-इराक युद्ध
सन् १९७९ को कुर्दी विद्रोह
लेबनान गृहयुद्ध
सन् २००१ को हेरात सैन्य विद्रोह
बलुचिस्तान सङ्घर्ष
सन् २००६ को लेबनान युद्ध
इरान–पिजेएके सङ्घर्ष
सिरियाली गृहयुद्ध
इराकी गृहयुद्ध (सन् २०१४–२०१७)
श्रेणीहरूइरानी सैन्य बलको पदक्रम

इस्लामी क्रान्तिकारी सुरक्षा फौज (फारसी: سپاه پاسداران انقلاب اسلامی) सन् १९७९ अप्रिल २२ का दिन स्थापित इरानी सशस्त्र बलको एक शाखा हो जसको स्थापनम रूहुल्लाह खोमेनेईको आदेशमा इरानी क्रान्ति पश्चात् भएको थियो।[]

इरानको संविधान अनुसार इरानी सेनाले सिमा सुरक्षा तथा आन्तरिक सुरक्षा सुव्यवस्था हेर्दछ भने क्रान्तिकारी सुरक्षा फौजले देशको इस्लामी राजनीतिक प्रणालीको रक्षा गर्दछ।[] क्रान्तिकारी सुरक्षा फौजसँग जल, थल र वायु गरी लगभग १ लाख २५ हजार सैनिक कार्यकर्ताहरू रहेको छन् जसअन्तर्गत जलसेनाको प्रमुख काम फारसको खाडीलाई नियन्त्रणमा राख्नु हो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Golkar, Saeid (१० फेब्रुअरी २०१९)। "The Supreme Leader and the Guard: Civil-Military Relations and Regime Survival in Iran" (PDF)The Washington Institute for Near East Policy। सङ्ग्रह मिति ४ सेप्टेम्बर २०२०
  2. 1 2 The Military Balance 2020 (1), Routledge, २०२०, पृ: 348–352, आइएसबिएन 9780367466398, डिओआई:10.1080/04597222.2020.1707968
  3. Rome, Henry (१७ जुन २०२०), "Iran’s Defense Spending", The Iran Primer (The United States Institute for Peace), मूलबाट २२ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ सेप्टेम्बर २०२० अभिलेखिकरण २२ जुन २०२१ वेब्याक मेसिन
  4. staff, writer, "How was IRGC founded?", Tasnim news Agency, मूलबाट १ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अप्रिल २०१७
  5. "Profile: Iran's Revolutionary Guards" अभिलेखिकरण २७ डिसेम्बर २००८ वेब्याक मेसिन. BBC. 18 October 2009.
  6. "The Consequences of a Strike on Iran: The Iranian Revolutionary Guard Corps Navy" GlobalBearings.net, 15 December 2011.