सामग्रीमा जानुहोस्

इस्लामी उत्सव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इस्लाम धर्मावलम्बीहरुको पर्व जुम्मा मुबारक

विश्वका मुस्लिम समुदायहरूले विभिन्न दिनहरूमा विभिन्न चाडहरू मनाउँछन्। हरेक दिनको आफ्नै महत्व हुन्छ। जसरी अन्य धर्मावलम्बीहरूले विशेष चाडपर्व मनाउँछन्, त्यसैगरी मुस्लिम समुदायले पनि धेरै पर्वहरू मनाउँछन्। महिना अनुसार मुस्लिम चाडपर्वहरु यस प्रकार छन्।

उत्सवको तालिका

[सम्पादन गर्नुहोस्]
दिनमहिनापर्व

विवरण

मुहररमइस्लामी नयाँ वर्षइस्लामी पात्रको प्रथम दिन[]
१२रविउल आउवालईदे मिलादुन्नवीनवी मुहम्मदको जन्मदिन
२७रजबमिजार उन नवीमुहम्मदको अलौकिक रात्री भ्रमण
२७रमजानशबे कदरपहिलो रात जसमा पवित्र ग्रन्थ कुरान मुहम्मदलाई प्रकट गरिएको थियो।
२९/३०रमजानचन्द्रमाको रातरमजानको अन्तिम रातमा जब अमावस्या समाप्त हुन्छ र ईदको चन्द्रमा उदाउँदछ, यो महिनाको २९ वा ३०औँ दिनमा मनाइन्छ।
शावालईदुल फित्रउपवासको महिनाको अन्तिम पर्व (रमजान)- ईद
१०ज्विलहज्जईदुल आजहाइब्राहिमको बलिदानको पर्व

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Muharram", २०१०-१२-०८, मूलबाट २०१२-१२-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-१२-०८ अभिलेखिकरण २०१२-१२-३० वेब्याक मेसिन

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]