इस्लामी उत्सव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इस्लाम धर्मावलम्बीहरुको पर्व जुम्मा मुबारक

विश्वका मुस्लिम समुदायहरूले विभिन्न दिनहरूमा विभिन्न चाडहरू मनाउँछन्। हरेक दिनको आफ्नै महत्व हुन्छ। जसरी अन्य धर्मावलम्बीहरूले विशेष चाडपर्व मनाउँछन्, त्यसैगरी मुस्लिम समुदायले पनि धेरै पर्वहरू मनाउँछन्। महिना अनुसार मुस्लिम चाडपर्वहरु यस प्रकार छन्।

उत्सवको तालिका[सम्पादन गर्नुहोस्]

दिन महिना पर्व

विवरण

मुहररम इस्लामी नयाँ वर्ष इस्लामी पात्रको प्रथम दिन[१]
१२ रविउल आउवाल ईदे मिलादुन्नवी नवी मुहम्मदको जन्मदिन
२७ रजब मिजार उन नवी मुहम्मदको अलौकिक रात्री भ्रमण
२७ रमजान शबे कदर पहिलो रात जसमा पवित्र ग्रन्थ कुरान मुहम्मदलाई प्रकट गरिएको थियो।
२९/३० रमजान चन्द्रमाको रात रमजानको अन्तिम रातमा जब अमावस्या समाप्त हुन्छ र ईदको चन्द्रमा उदाउँदछ, यो महिनाको २९ वा ३०औँ दिनमा मनाइन्छ।
शावाल ईदुल फित्र उपवासको महिनाको अन्तिम पर्व (रमजान)- ईद
१० ज्विलहज्ज ईदुल आजहा इब्राहिमको बलिदानको पर्व

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Muharram", २०१०-१२-०८, मूलबाट २०१२-१२-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-१२-०८  वेब्याक मेसिन अभिलेखिकरण २०१२-१२-३० मिति

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]