उतिस
Jump to navigation
Jump to search
उतिस | |
---|---|
उतिसको बुटो | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | फूल फुल्ने वनस्पति(एन्जिओस्पर्म)
|
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
उपवंश: | Alnus
|
प्रजाति: | A. nepalensis
|
वैज्ञानिक नाम | |
Alnus nepalensis D.Don |
उत्तिस उच्च पहाडी भेकमा पाइने चाँडो बढ्ने एक प्रकारको पतझड समुहको रूख हो। उत्तिस प्राय: पहाडको सबै ठाउँमा पाइन्छ। उत्तिसको वोटलाई नकाटेमा ५ वर्ष भित्रै ठूलो रुख हुन्छ। उत्तिसको काठ त्यति बलियो नभए पनि पानीले नभेट्ने ठाउँमा प्रयोग गर्दा केही टिकाउ हुन्छ। उत्तिस पहाड वासीहरूका लागि निकै उपयोगी वनस्पति हो। यसको पातहरूलाई सोतर (पशुहरूको ओछ्यान) बनाएर प्राङ्गारिक (गोबर) मल तयार गरिन्छ। यसको सुकेका हाँगाहरूलाई दाउरा बाल्नमा प्रयोग गरिन्छ। उत्तिसको दाउरा राम्रो र राफिलोसँग बल्ने हुनाले यसको काठलाई अरु काम काम भन्दा पनि बढी दाउराको प्रयोगमा ल्याइन्छ। उत्तिसहरू धेरै भएको जंगलमा पानीको मुहानहरू पनि सुक्दैन।
![]() |
विकिमिडिया कमन्समा उतिस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |