उमा भारती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उमा भारती
जलश्रोत, नदी विकास तथा गङ्गा सफाई मन्त्री
पद बहाली
२६ मे २०१४
प्रधानमन्त्रीनरेन्द्र मोदी
पूर्वाधिकारीछैन
निर्वाचन क्षेत्रझाँसी
राज्य सभाको सदस्य
पद बहाली
१६ मे २०१४
निर्वाचन क्षेत्रझाँसी
१६औं मध्य प्रदेशको मुख्यमन्त्री
कार्यकाल
८ डिसेम्बर २००३ – २२ अगस्ट २००४
पूर्वाधिकारीदिग्विजय सिंह
उतराधिकारीबाबुलाल गौड
निर्वाचन क्षेत्रमलहारा
व्यक्तिगत विवरण
जन्म (1959-05-03) ३ मे १९५९ (उमेर ६४)
टिकमगढ, मध्य प्रदेश, भारत
राष्ट्रियता भारतीय
राजनीतिक दलभारतीय जनता पार्टी
अन्य राजनीतिक
संलग्नता
भारतीय जनशक्ति पार्टी
जीवन साथीअविवाहित
पेशासामाजिक, राजनीतिक कार्यकर्ता

उमा श्री भारती (जन्म: ३ मे १९५९) एक भारतीय राजनीतिज्ञ र भारतको जलश्रोत, नदी विकास तथा गङ्गा सफाई मन्त्री हुन् । उनी मध्य प्रदेशको मुख्यमन्त्री भएर कार्य गरिसकेकी छिन । उनलाई ग्वालियरको महारानी विजयराजे सिंधियाले अगाडि ल्याए जसले गर्दा उनी सानै उमेरमा भारतीय जनता पार्टीको सदस्यता लिएकी थिइन् । उनले साध्वी ऋतम्भरासँग आपसी सहकार्यमा राम जन्मभूमि आन्दोलनमा प्रमुख भूमिका निर्वाह गरेकी थिइन् ।[१]

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Powerpuff girls who rule Indian politics", India Today, अन्तिम पहुँच ६ डिसेम्बर २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]