उमेश प्रधान
स्वरूप
व्यक्तिगत जानकारी | ||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | उमेश प्रधान | |||||||||||||||
अन्तर्राष्ट्रिय करियर | ||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||
१९८४-०९७ | नेपाल | १८ | (०) | |||||||||||||
सम्मान
|
उमेश प्रधान नेपालका एक पुर्व राष्ट्रिय फुटबल खेलाडी हुन् । उमेश नेपाली फुटबल टिमले सन् १९८४ र १९९४ स्वर्ण पदक जित्दाका महत्त्वपूर्ण फुटबल खेलाडी हुन् । साथै उनी एएफसी मासिक उत्कृष्ट फुटबल खेलाडी घोषित हुने नेपालको पहिलो र हालसम्मकै एकमात्र फुटबल खेलाडी हुन् ।
खेल जीवन
[सम्पादन गर्नुहोस्]क्लब जीवन
[सम्पादन गर्नुहोस्]अन्तर्राष्ट्रिय जीवन
[सम्पादन गर्नुहोस्]उमेश प्रधानले १७ वर्षको उमेरमा नै नेपाली राष्ट्रिय फुटबल टिमबाट डेब्यु गरेका थिए । उनले सन् १९८४ मा भएको साग गेम मार्फत राष्ट्रिय टोलीबाट खेल्न सुरू गरेका थिए ।
उपाधिहरू
[सम्पादन गर्नुहोस्]नेपाल राष्ट्रिय टिम
[सम्पादन गर्नुहोस्]- साग गेम
- (स्वर्ण):१९८४, १०९४
सम्मानहरू
[सम्पादन गर्नुहोस्]- एएफसी मासिक उत्कृष्ट फुटबल खेलाडी,
- रूपक स्मृति पुरस्कार: २०५४
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]नेपाली फुटबल जगतका सफल खेलाडीहरू मध्येका एक उमेश प्रधान परिवारसहित अमेरिका रहेका छन् । अमेरिका जानुअघि उनले खेल जीवनमा दुई पटक दक्षिण एसियाली खेलकुद (साफ) मा स्वर्ण पदक साथै घरेलु फुटबलमा जितेका पदकहरू क्लब अन्नपूर्ण आरसिटी क्लबलाई सुम्पेर गएका थिए[१]।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "आरसिटीले संग्रालय स्थापना गर्यो, उमेश प्रधानका सबै पदक संग्रालयमा", Hamrokhelkud.com, जेष्ठ २२, २०७३, अन्तिम पहुँच शनिबार, जेष्ठ २२, २०७३।