उर्सुला फोन डेयर लायेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उर्सुला भोन डेयर लायेन
Ursula von der Leyen (49468709252).jpg
सन् २०२० मा भोन डेयर लायेन
युरोपेली आयोगको अध्यक्ष
पद बहाली
सन् २०१९ डिसेम्बर १
इसाई लोकतान्त्रिक सङ्घको उपाध्यक्ष
कार्यकाल
सन् २०१० नोभेम्बर १५ – सन् २०१९ नोभेम्बर २२
नेताएन्जेला मर्केल
आनाग्रेत क्राम्प-कारेनबौव
पूर्वाधिकारीक्रिस्चियन उल्फ
रक्षा मन्त्री
कार्यकाल
सन् २०१३ डिसेम्बर १७ – सन् २०१९ जुलाई १७
कुलपतिएन्जेला मर्केल
पूर्वाधिकारीथोमस द मेजियर
उतराधिकारीआनाग्रेत क्राम्प-कारेनबौव
सङ्घीय श्रम तथा सामाजिक मामिला मन्त्री
कार्यकाल
सन् २००९ नोभेम्बर ३० – सन् २०१३ डिसेम्बर १७
कुलपतिएन्जेला मर्केल
पूर्वाधिकारीफ्रान्ज योसेफ योङ
उतराधिकारीआन्द्रिआ नाहलेस
सङ्घीय परिवार मामिला, जेष्ठ नागरिक, महिला र युवा मन्त्री
कार्यकाल
सन् २००५ नोभेम्बर २२ – सन् २००९ नोभेम्बर ३०
कुलपतिएन्जेला मर्केल
पूर्वाधिकारीरेनेट स्मिट
उतराधिकारीक्रिसटिना इस्क्रोडर
व्यक्तिगत विवरण
जन्म (1958-10-08) ८ अक्टोबर १९५८ (उमेर ६४)
इक्सेल, बेल्जियम
राजनीतिक दलइसाई लोकतान्त्रिक सङ्घ
जीवन साथीहेइको भोन डेयर लायेन
हस्ताक्षर

उर्जुला जर्ट्रुड भोन डर लायन (जर्मनेली उच्चारण: [ˈʊʁzula fɔn deːɐ̯ ˈlaɪən] ( ); 'जन्म उपनाम' अल्ब्रेक्त; जन्म सन् १९५८ अक्टोबर ८) एक जर्मन राजनीतिज्ञ र सन् २०१९ डिसेम्बर १ देखि युरोपेली आयोगको अध्यक्ष हुन्।[१][२] उनले सन् २००५ देखि सन् २०१९ सम्म एन्जेला मर्केलको मन्त्रिपरिषदमा जर्मनीको सङ्घीय सरकारमा कार्य गरेकी थिइन्।[३] उनी इसाई लोकतान्त्रिक सङ्घ तथा यसको युरोपेली सङ्घ समकक्षी, युरोपेली जनता पार्टीको सदस्य हुन्।

जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "First woman nominated to lead EU Commission", BBC (en-GBमा), २ जुलाई २०१९, अन्तिम पहुँच २ जुलाई २०१९ 
  2. "EU leaders pick Germany's von der Leyen to lead Commission", POLITICO, २ जुलाई २०१९, अन्तिम पहुँच २ जुलाई २०१९ 
  3. Arne Delfs (22 January 2014), "Merkel Succession Beckons After Von der Leyen’s Defence Posting", Businessweek.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]