सामग्रीमा जानुहोस्

उर्सुला फोन डेयर लायेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उर्सुला भोन डेयर लायेन
सन् २०२० मा भोन डेयर लायेन
युरोपेली आयोगको अध्यक्ष
पद बहाली
सन् २०१९ डिसेम्बर १
इसाई लोकतान्त्रिक सङ्घको उपाध्यक्ष
कार्यकाल
सन् २०१० नोभेम्बर १५ – सन् २०१९ नोभेम्बर २२
नेताएन्जेला मर्केल
आनाग्रेत क्राम्प-कारेनबौव
पूर्वाधिकारीक्रिस्चियन उल्फ
रक्षा मन्त्री
कार्यकाल
सन् २०१३ डिसेम्बर १७ – सन् २०१९ जुलाई १७
कुलपतिएन्जेला मर्केल
पूर्वाधिकारीथोमस द मेजियर
उतराधिकारीआनाग्रेत क्राम्प-कारेनबौव
सङ्घीय श्रम तथा सामाजिक मामिला मन्त्री
कार्यकाल
सन् २००९ नोभेम्बर ३० – सन् २०१३ डिसेम्बर १७
कुलपतिएन्जेला मर्केल
पूर्वाधिकारीफ्रान्ज योसेफ योङ
उतराधिकारीआन्द्रिआ नाहलेस
सङ्घीय परिवार मामिला, जेष्ठ नागरिक, महिला र युवा मन्त्री
कार्यकाल
सन् २००५ नोभेम्बर २२ – सन् २००९ नोभेम्बर ३०
कुलपतिएन्जेला मर्केल
पूर्वाधिकारीरेनेट स्मिट
उतराधिकारीक्रिसटिना इस्क्रोडर
व्यक्तिगत विवरण
जन्म (1958-10-08) ८ अक्टोबर १९५८ (उमेर ६५)
इक्सेल, बेल्जियम
राजनीतिक दलइसाई लोकतान्त्रिक सङ्घ
जीवन साथीहेइको भोन डेयर लायेन
हस्ताक्षर

उर्जुला जर्ट्रुड भोन डर लायन (जर्मनेली उच्चारण: [ˈʊʁzula fɔn deːɐ̯ ˈlaɪən] ( ); 'जन्म उपनाम' अल्ब्रेक्त; जन्म सन् १९५८ अक्टोबर ८) एक जर्मन राजनीतिज्ञ र सन् २०१९ डिसेम्बर १ देखि युरोपेली आयोगको अध्यक्ष हुन्।[][] उनले सन् २००५ देखि सन् २०१९ सम्म एन्जेला मर्केलको मन्त्रिपरिषदमा जर्मनीको सङ्घीय सरकारमा कार्य गरेकी थिइन्।[] उनी इसाई लोकतान्त्रिक सङ्घ तथा यसको युरोपेली सङ्घ समकक्षी, युरोपेली जनता पार्टीको सदस्य हुन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "First woman nominated to lead EU Commission", BBC (en-GBमा), २ जुलाई २०१९, अन्तिम पहुँच २ जुलाई २०१९ 
  2. "EU leaders pick Germany's von der Leyen to lead Commission", POLITICO, २ जुलाई २०१९, अन्तिम पहुँच २ जुलाई २०१९ 
  3. Arne Delfs (22 January 2014), "Merkel Succession Beckons After Von der Leyen’s Defence Posting", Businessweek.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]