वार्तालाप:उर्सुला फोन डेयर लायेन

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


पृष्ठ सार्न अनुरोध →२६ नोभेम्बर २०२०[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो:  सफल भयो, उर्सुला फोन डेयर लायेनमा सारियो। धन्यवाद! — तुलसी भगत योगदान | वार्ता ] ०८:४९, ४ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]



उर्जुला भोन डर लायन → ? – उर्सुला भोन डेयर लायेन वा उर्सुला फोन डेयर लायेन- वि:लेख शीर्षकहरूको मापदण्ड अनुसार अप्रचलित शीर्षक भएकोले मूल आइपिए वा नेपालीकरण गर्दा हुनसक्ने शीर्षक मध्ये उपयुक्त शीर्षक छान्न--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:४८, २६ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

  • उनको नाम आधिकारिक रूपमा ursula हो। यस प्रकारका नामहरू सामान्यतया कम मात्रामा अङ्ग्रेज र अधिक मात्रामा जर्मनेली व्यक्तिहरूको हुने गर्दछ जसको उच्चारण उर्जुला हुन आउँछ, दुबै भाषामा। उच्चारण हेर्दा [ˈʊʁzula fɔn deːɐ̯ ˈlaɪən] यस्तो देखिन्छ। उर्जुला फोन डेयर लायेन तथापि, नेपालीमा भने बढी न‌ै उर्सुलाको प्रयोग भएको देखिन्छ भने बीचको नाम von चैँ एक विशेष जर्मनेली अक्षर हो जहाँ यसको उच्चारण को रूपमा (fɔn) आउँछ। त्यसैले उनको नाम उर्सुला फोन डेयर लायेन गर्नका लागि सिफारिस गर्दछु।--पर्वत सुबेदी (कुरा गर्ने) २२:२४, १८ मङ्सिर २०७७ (नेपालको प्रमाणिक समय)

माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।