एअर इन्डिया
स्वरूप
| |||||||
| स्थापना | सन् १९३२ अक्टोबर १५ (टाटा एअरलाइन्सको रूपमा) | ||||||
|---|---|---|---|---|---|---|---|
| उडान आरम्भ | २९ जुलाई १९४६[३] | ||||||
| केन्द्रीय विमानस्थल | इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल (दिल्ली) | ||||||
| सहायक विमानस्थल | छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थल (मुम्बई) | ||||||
| केन्द्रित सहरहरू |
| ||||||
| बारम्बार उडान कार्यक्रम | फ्लाइङ्ग रिटर्नस | ||||||
| गठबन्धन | स्टार अलायन्स | ||||||
| सहायक कम्पनीहरू | |||||||
| उडान आकार | १२७ (सहायक कम्पनी बाहेक) | ||||||
| गन्तव्यहरू | १०२ | ||||||
| अभिभावक सङ्गठन | एअर इन्डिया लिमिटेड | ||||||
| प्रधान कार्यालयहरू | एअरलायन्स हाउस, दिल्ली, भारत[४] | ||||||
| प्रमुख व्यक्ति |
| ||||||
| राजश्व | |||||||
| सञ्चालन आमदानी | |||||||
| खुद आयस्रोत | |||||||
| कुल सम्पति | |||||||
| कुल सेयर पुँजी | |||||||
| कामदारहरू | २०,९५६ (सन् २०१६ नोभेम्बर ) | ||||||
| वेबसाइट | www | ||||||
एअर इन्डिया भारतको ध्वजावाहक विमानसेवा हो जसको प्रधान कार्यालय नयाँ दिल्लीमा रहेको छ।[९] भारत सरकारको लगानी र स्वामित्व रहेको एअर इन्डिया लिमिटेडद्वारा सञ्चालित यस विमानसेवाले एअरबस र बोइङ विमानहरूद्वारा १०२ आन्तरिक र बाह्य गन्तव्यमा उडान भर्दै आएको छ। यो विमानसेवाको केन्द्रीय विमानस्थल इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ भने यसले भारतको विभिन्न सहरहरूमा केन्द्रित रहेर सेवा दिने गरेको छ। एअर इन्डिया १८.६% बजार हिस्सेदारीका साथ भारतबाहिर सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमान सेवा हो।[१०] चारवटा महादेशको ६० भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यमा यो विमानसेवा कम्पनीले सेवा दिइरहेको छ। सन् २०१४ जुलाई ११ मा यो विमानसेवा स्टार अलायन्सको २७औँ सदस्य बनेको थियो।
इतिहास
[सम्पादन गर्नुहोस्]गन्तव्यहरू
[सम्पादन गर्नुहोस्]विमान
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 "Air India", ch-aviation, मूलबाट १७ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जनवरी २०१७।
- ↑ "7340.2F with Change 1 and Change 2 and Change 3", Federal Aviation Administration, १५ सेप्टेम्बर २०१६, पृ: 3–1–11, मूलबाट ३ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जनवरी २०१७।
- ↑ "Air India, Indian airline", Encyclopædia Britannica, मूलबाट १२ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ मार्च २०१६।
- ↑ Upadhyay, Anindya (१५ फेब्रुअरी २०१३), "Air India vacates Nariman Point; moves headquarters to Delhi", The Economic Times, अन्तिम पहुँच १६ फेब्रुअरी २०१३। अभिलेखिकरण ५ मार्च २०१६ वेब्याक मेसिन
- ↑ Air India (१२ मार्च २०२०), "Board of Directors", अन्तिम पहुँच ११ मे २०२०।
- 1 2 "STATEMENT OF PROFIT AND LOSS FOR THE YEAR ENDED 31ST MARCH 2018", Official Website of Air India, अन्तिम पहुँच १९ अक्टोबर २०१९।
- ↑ "Air India records 11% revenue growth in 2017–18", The Hindu (New Delhi), PTI, १२ अप्रिल २०१८, अन्तिम पहुँच ७ मे २०१८।
- 1 2 "BALANCE SHEET AS AT 31 MARCH 2018", Official Website of Air India, अन्तिम पहुँच १९ अक्टोबर २०१९।
- ↑ "Flying low; India's flag carrier is in big trouble", The Economist, २१ जुलाई २०१२, मूलबाट २३ जुन २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१६।
- ↑ "Air traffic soars 15% in April; Indigo stays on top; Air India marketshare flat at 12.9%", The Financial Express, १९ मे २०१७, मूलबाट ६ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अक्टोबर २०१७।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा एअर इन्डिया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।